हामीमध्ये धेरैले बरु खान नपाएपछि आत्महत्या गर्ने गर्छाैं । खाएपछि त बरु सुखको श्वास फेरिन्छ नि ! तर एउटा अनौठो जीव पनि यही धर्तीमा छ, जो खाना खाएपछि समुद्रमा हाम्फालेर आत्महत्या गर्छ । आफ्नो आहारा खाएपछि आत्महत्या गर्ने अनौठो जीवको नाम हो— लेभिङ्गस ।
साभारः ‘रोचक तथ्य’ पुस्तकबाट













