• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

खप्तड बाबाका केही अमर वाणीहरु

by
२८ असार २०८०,
0
सनातन शब्दको अर्थ हो सधैँ वर्तमान र निश्चल –खप्तड बाबा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. दोस्रो मनन करुणाको मनन हो, जसमा तिमी समस्त प्राणीको समस्त पीडाको विचार तिनका दुःख र चिन्ताको स्पष्ट कल्पना यस प्रकार गर कि तिम्रो आत्मामा तिनका लागि गहन करुणाको सञ्चार होस् ।

२. तेस्रो मनन आनन्दको मनन हो, जसमा तिमी अरुको समृद्धिको आकाङ्क्षा गर र तिनलाई आनन्दित देखेर आनन्द लेऊ ।

३. चौथो मनन अपवित्रताको मनन हो, जसमा तिमी व्यभिचारको दुष्परिणाम माथि र पाप र रोगको प्रभावमाथि विचार गर्नेछौ । प्रायः क्षणिक सुख पनि कति क्षुद्र हुन्छ र त्यसको परिणाम पनि कति मर्मान्तक हुन्छ भन्ने जान्नेछौ ।

४. पाँचौँ मनन प्रशान्तिको मनन हो, जसमा तिमी प्रेम र घृणा, आतङ्क र उत्पीडन, धन र दरिद्रताबाट माथि उठ्नेछौ र स्वयम् आफ्नो भाग्यमाथि तटस्थ प्रशान्तिपूर्वक र पूर्ण धैर्यले विचार गर्नेछौ ।

५. क्षमा सबैभन्दा ठूलो तपस्या हो र निर्वाण सबभन्दा ठूलो सुख हो । जो अरुलाई आघात पु¥याउँदैन त्यही प्रवर्जित हो, जो अरुलाई पीडा दिँदैन त्यही श्रमण हो ।

६. जीवहिंसा नगर–नगराऊ । सुख चाहनेले न त प्राणीलाई कष्ट दिन्छन् न प्राण लिन्छन्, तिनैले सुख पाउनेछन् ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

नयाँ दल दर्ता गर्न पाँच सय मतदाताको सनाखत अनिवार्य

Next Post

विद्युतीय व्यापार नियमन गर्ने विधेयक संसद्मा

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
प्रतिनिधि सभा सभामुखका लागि आज निर्वाचन कार्यतालिका सार्वजनिक हुँदै

विद्युतीय व्यापार नियमन गर्ने विधेयक संसद्मा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In