• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

    एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड

    एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड

    एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, ‘डिजिटल’ र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री

    एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, ‘डिजिटल’ र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री

    परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता

    नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

    नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

    काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास

    काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महायोगी पाइलट बाबाका केही अमर वाणीहरु

by
२५ असार २०८०,
0
खीर खाने पात्रः एक प्रेरक प्रसङ्ग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. हाम्रो शरीरमा तीन नाडी छन् सुषुम्ना, इडा पिङ्गला । इडा बायाँतर्फ बग्दछ, पिङ्गला दायाँ तर्फ र सुषुम्ना मध्य नाडी हो जुन अन्तम् यात्राको मार्ग बनेर बगिरहेको छ । यो गुपत सरस्वती जस्तै छ । मेरुदण्डको दुवैतिर इडा र पिङ्गला अनि भित्रबाट सुषुम्ना नाडी बगिरहेका छन् । यी तीन नाडीको उद्गमस्थल त्यही कुण्ड हो र यो ज्यादै शक्तिशाली केन्द्र हो । योनी र गुदा पनि कुण्ड हुन् । यो पूर्णतः भौतिक छ । पृथ्वीका हर जीवको काम केन्द्र योनी आनन्द दिने क्षेत्रमा त्यस कुण्डबाट उठेको सानो कम्पन वा विद्युत प्रवाहले मानव तन मनलाई मोहित पारेको छ, जसका लागि मानिस पागलझैँ भएका छन् । तिमी कल्पना गर यदि त्यो सर्प (महामाया) जागेर बाह्र र पन्ध्रसम्म पुग्यो भने के हुन सक्दैन, सबथोक हुन सक्छ । तिनै महामायालाई जगाएर मार्कण्डेय अमर हुन सक्छ र महावतार, सर्वेश्वरानन्द, सुन्दरानन्द, लुटरिया बाबा, सोमबारी बाबा आदि महान् योगी बन्न सक्छन् भने तिमी किन नहुने ।

२. यो त समाधिमा जाने प्रथम सिँढी हो । यसलाई समातेर मानिसहरु अल्झिरहेका छन् । यहाँबाट अघि बढ्ने हो भने यसले पृथ्वीको र ब्रह्माण्डको यात्रा गराउँछ । यस ब्रह्माण्डमा जति पनि सक्रिय शक्ति छन् ती सबै त्यसै केन्द्रमा समाहित छन् । सुषुम्ना नाडीको मुख त्यस त्रिकोण योनी मण्डलको केन्द्रमा छ । यो मेरुदण्डको भित्रबाट माथितिर जान्छ । यो बन्द हुन्छ त्यसैले यसको शक्ति इडा र पिङ्गलाबाटै प्रवाहित भएर केन्द्र वा चक्रलाई छुँदै पूरै शरीरमा अविराम क्रियाशील रहन्छ । यही त्रिकोण योनीमण्डलमा एक अति सूक्ष्म विद्युत समान अति दिव्य शक्तिशाली नाडी बेरिएको छ जुन सर्प जस्तै छ । यो साढे तीन पटक बेरिएर आफ्नो पुच्छर आफ्नो मुखमा च्यापेर शंखका आकारमा सुतको छ । यही महामाया भगवती हो । जसलाई कुण्डलिनी शक्ति भनिन्छ ।

३. प्रकृति र मायाले आत्म स्वरुपको उदय हुन्छ । यसले गर्दा कर्मका संस्कार काटिन्छन् । तब प्रारब्ध मेटिन्छ । यसपछि जन्म–मृत्युभन्दा माथिको नित्यको स्थिति प्राप्त हुन्छ । भगवत प्राप्ति तब मात्र सम्भव छ जब जीव पशुवत् संस्कार पाएर त्यसभन्दा माथी उठोस् ।

४. यही कुण्डलिनी शक्ति यौनक्रियाको समयमा मात्र आन्दोलित हुन्छ, मात्र यसमा कम्पन्न हुन्छ, यसको निद्रा खुल्दैन । यही जगत जननी हो । यहीँबाट सृजन शुरु भएको हो । यो शक्ति जागेर मस्तिष्कलाई महिमा मण्डित पार्छ र बुद्धिलाई यति प्रकाशित गर्छ कि मानिसको दिव्य शक्ति जाग्दछ । शिव र शक्तिको जागरण हुन्छ तब शिवको समाधि भङ्ग हुन्छ तब दुवैको मिलन हुन्छ ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

झोला बोकेर घरघर छिर्‍यो सिंहदरबार

Next Post

सर्वोच्चले तारिख पर्चा थमाएपछि बालेन अक्रोशीत

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

९ अशोज २०८३,
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अन्तर्राष्ट्रिय

एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड

९ अशोज २०८३,
एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, ‘डिजिटल’ र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री
अन्तर्राष्ट्रिय

एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, ‘डिजिटल’ र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री

९ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता

९ अशोज २०८३,
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना
आर्थिक

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

९ अशोज २०८३,
काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास
आवाज

काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास

९ अशोज २०८३,
Load More
Next Post
ओलीलाई बालेनको जवाफ – अब परिस्थिति फेरिएको छ

सर्वोच्चले तारिख पर्चा थमाएपछि बालेन अक्रोशीत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In