• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो

    निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

    विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

    विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आजको फलफूलतथा तरकारीको मूल्य

by
२३ असार २०८०,
0
तीन महिनामा ४ अर्ब ८६ करोडभन्दा बढीको तरकारी नेपाल भित्रियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। कालीमाटी फलफूलतथा तरकारी बजार विकास समितिले आजशनिवारका लागि तरकारी तथाफलफूलको मूल्यसार्वजनिक गरेको छ । जसअनुसारआज,गोलभेडाको मूल्यआजस्थिर नै रहेको छ ।

शुक्रवार ९०रुपैयाँमाविक्रिभएको नेपाली ठूलो गोलभेँडा न्यूनतममूल्यआजपनि ९० रुपैयाँ नै रहेको छ । रातो आलुको मूल्यभने आजस्थिर नै रहेको छ । शुक्रबार ४५रुपैयाँमाविक्रिभएको आलुको मूल्यआजपनि४५ रुपैयाँमानै रहेको छ ।

त्यस्तै,स्थानीयकाउलीपनिशुक्रवारको मूल्यमा नै विक्रिभईरहेको छ ।हिजो ६०रुपैयाँमाविक्रिभएको काउलीआजपनि सोहीमूल्यमाविक्रिभईरहेको छ । लोकलबन्दाको मूल्यभने आज२ रुपैयाँले बढेर ८ रुपैयाँप्रतिकेजीमाकायमभएको छ ।

त्यस्तै, लोकलगाजरको न्यूनतममूल्यप्रतिकेजी१००, घिउ सिमीलोकल११०, मूलारातो ४०, मूला सेतो १५, भन्टा लाम्चो ८०, मकै बोडी ९०, घिउ सिमी हाइब्रीड १२०, भटमासकोशा८०, तितो करेला११०, लौका ७०, फर्सी पाकेको ४० प्रतिकेजीमूल्य र्निधारण गरेको छ । त्यस्तै, पालूगो सागप्रति केजी ८० रुपैयाँ र रायोको सागपनिप्रतिकेजी ८० रुपैयाँतोकिएको छ ।

केरा दर्जन १५० रुपैयाँतोकिएको छ भने फूजी स्याउ ३००, कागती १४०, अनार ४००, आँपमालदह९०, आँपदसहरी ८०, अंगुर कालो ५५०, तरबुजा हरियो ८० रुपैयाँप्रतिकेजीतोकिएको तोकिएको कालीमाटी फलफूलतथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ ।

Previous Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Next Post

मिटरब्याजसम्बन्धी २४ हजार उजुरी, एक हजार तीन सय मिलापत्र

सम्बन्धित खबर

भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन
आवाज

भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

१० भदौ २०८३,
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
आवाज

भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

१० भदौ २०८३,
मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो
आर्थिक

निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

१० भदौ २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
अन्तर्राष्ट्रिय

कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

१० भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

१० भदौ २०८३,
विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै
समाचार

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

१० भदौ २०८३,
Load More
Next Post
मिटरब्याजसम्बन्धी २४ हजार उजुरी, एक हजार तीन सय मिलापत्र

मिटरब्याजसम्बन्धी २४ हजार उजुरी, एक हजार तीन सय मिलापत्र

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In