• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गठबन्धन सरकार स्थिरतासँगै विकास र समृद्धिको बाटोमा अगाडि बढ्छः मन्त्री कार्की

by
७ कार्तिक २०७९,
0
निर्वाचन निष्पक्ष र भयरहित हुन्छ– मन्त्री कार्की
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इनरुवा । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन सरकार स्थिरतासँगै विकास र समृद्धिको बाटोमा अगाडि बढ्ने बताएका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक–वाम गठबन्धन एउटा विशिष्ट उद्देश्य पूरा गर्नका लागि निर्माण भएको बताए । त्यो उद्देश्य पूरा नहुञ्जेलसम्म गठबन्धन कायम रहने उनको भनाइ थियो ।

मुलुक अधिनायकवादतर्फ उन्मुख हुने सम्भावना बढेकाले त्यसलाई रोक्न, नेपाली जनताको भावनाअनुरूप जारी भएको संविधान, लोकतन्त्र र संविधानले व्यवस्था तथा परिकल्पना गरेको व्यवस्थालाई संरक्षण गर्न गठबन्धन बनेको उनले बताए । नेपाली कांग्रेसबाट प्रतिनिधिसभाबाट सुनसरी क्षेत्र नम्बर ४ का उम्मेदवारसमेत रहनुभएका मन्त्री कार्कीले विगतका निर्वाचनमा आफूले जनतासामु गरेको अधिकांश प्रतिबद्धता पूरा गरेको बताए ।

यस क्षेत्रमा मोबाइल नेटवर्कको समस्या रहेको जनगुनासो आएकाले टावर निर्माणका लागि टेण्डर आह्वान भइसकेकाले त्यो समस्या छिट्टै समाधान भएर जाने उनले बताए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर सयौँ नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । रासस

Previous Post

रुसी सेनाले गर्यो ३६ रकेट प्रहार

Next Post

पालासँगै चिया खाने मट्काको माग बढ्दो

सम्बन्धित खबर

निकोबार परियोजनामा तीव्र विवाद
अन्तर्राष्ट्रिय

निकोबार परियोजनामा तीव्र विवाद

१९ बैशाख २०८३,
८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने
फिचर-ब्यानर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

१९ बैशाख २०८३,
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
फिचर-ब्यानर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

१९ बैशाख २०८३,
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
Load More
Next Post
पालासँगै चिया खाने मट्काको माग बढ्दो

पालासँगै चिया खाने मट्काको माग बढ्दो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In