• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो

    निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतले चन्द्रायान-३ जुलाइ १४ मा पठाउँदै, चन्द्रमाको तापक्रम देखी माटोमा पाइने तत्वको अध्ययन गर्ने

by
२२ असार २०८०,
0
भारतले चन्द्रायान-३ जुलाइ १४ मा पठाउँदै, चन्द्रमाको तापक्रम देखी माटोमा पाइने तत्वको अध्ययन गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारतले आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट जुलाई १४ मा दिउँसो २.३५ बजे अन्तरिक्ष यान चन्द्रयान-३ प्रक्षेपण गर्ने भएको छ।

इसरो प्रमुख एस सोमनाथले भने कि चन्द्रयानले २३ वा २४ अगस्टमा चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ गर्ने प्रयास गर्नेछ।

रकेट सबै तयार छ। यसलाई बुधबार नै लन्चिङ भेहिकल ीख्ः(क्ष्क्ष्क्ष् मा फिट गरिएको थियो। यस मिशनको सम्पूर्ण बजेट ६५१ करोड रुपैयाँ छ।

चन्द्रयान–३ को ल्यान्डर चन्द्रमामा अवतरण गर्न सफल भएमा भारत यस्तो गर्ने चौथो देश बन्नेछ । यसअघि अमेरिका, रुस र चीनले आफ्नो अन्तरिक्ष यान चन्द्रमामा अवतरण गराइसकेका छन् ।

यस मिसनमा भारतले चन्द्रमाको सतहमा ल्यान्डर अवतरण गर्नेछ । यस ल्यान्डरमा एक रोभर पनि छ जसले चन्द्रमाको सतहमा घुम्नेछ र त्यहाँ केही प्रयोग गर्नेछ। ल्यान्डर एक दिन चन्द्रमामा रहनेछ। एक चन्द्र दिन १४ पृथ्वी दिन बराबर हुन्छ।

चन्द्रयान–३ को ल्यान्डर चन्द्रमाको सतहमा अवतरण गर्नका लागि त्यहाँ सूर्य निस्किसकेको हुनुपर्छ । ल्यान्डरको लागि सूर्यको किरण आवश्यक छ। चन्द्रमामा १४-१५ दिनमा सूर्य उदाउँछ र बाँकी १४-१५ दिनमा सूर्य उदाउँदैन ।

चन्द्रयान–३ ले चन्द्रमाको तापक्रम कति छ रु सतहमा कति भूकम्प आउँछ रु त्यहाँको प्लाज्माको वातावरण कस्तो छ र त्यहाँको माटोमा के के तत्व छन् रु भन्ने कुरा पत्ता लगाउनेछ ।

मार्चमा परिक्षण पास गरेको चन्द्रयान–३ ले प्रक्षेपणका क्रममा कम्पन र ध्वनी कम्पन सहन सक्ने क्षमताको परीक्षण सफलतापूर्वक पास गरेको थियो ।

साथै, अमेरिकी अन्तरिक्ष एजेन्सी नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन ९नासा० ले चन्द्रमाको लेजर रेन्जिङको पनि अध्ययन गर्नेछ।

Previous Post

आतङ्कवादी आक्रमाणको योजना बनाएको आरोपमा सात जना पक्राउ

Next Post

स्थानीय तहका निर्माणाधीन भवन अलपत्र

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

१० भदौ २०८३,
भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन
आवाज

भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

१० भदौ २०८३,
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
आवाज

भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

१० भदौ २०८३,
मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो
आर्थिक

निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

१० भदौ २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
अन्तर्राष्ट्रिय

कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

१० भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

१० भदौ २०८३,
Load More
Next Post
स्थानीय तहका निर्माणाधीन भवन अलपत्र

स्थानीय तहका निर्माणाधीन भवन अलपत्र

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In