• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो

    निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

    विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

    विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पिएसजीको प्रशिक्षक बने इनरिक

by
२१ असार २०८०,
0
पिएसजीको प्रशिक्षक बने इनरिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । स्पेनिस प्रशिक्षक लुइस इनरिक फ्रेन्च क्लब पिएसजीको प्रशिक्षक बनेका छन् । ५३ बर्षिय इनरिकले पिएसजीमा दुई बर्षको सम्झौता गरेका हुन् ।

गत विश्वकपपछि स्पेनको राष्ट्रिय प्रशिक्षकको जिम्मेवारी छोडेपछि अहिलेसम्म कुनै जिम्मेवारीमा रहेका थिएनन् ।

अब इनरिकले पिएसजीमा प्रशिक्षक क्रिस्टोफर गाल्टिएरको ठाउँ लिएका छन् ।

यसअघि पिएसजीले यसअघि बायर्न म्युनिखका पूर्व प्रशिक्षक जुलियन नागेल्सम्यानसँग गरेको छलफल निष्कर्षमा पुग्न नसकेपछि इनरिकलाई प्रशिक्षक बनाएको हो ।

अब पिएसजीमा इनरिकले किलीयन एम्बाप्पे र नेइमार जस्ता खेलाडीले क्लब छोड्ने सक्ने चुनौतीको सामना गर्नुपर्ने भएको छ ।

२०१४ देखि २०१७ सम्म बार्सिलोनाको प्रशिक्षक रहेका इनरिकले बार्सिलोनालाई एक च्याम्पियन्स लिग र दुई सिजन ला लिगाको उपाधि दिलाएका थिए । उनी विश्व फुटबलको प्रशिक्षकमा सफल प्रशिक्षक मध्ये एक मानिन्छन् । तर स्पेनिस टिमको प्रशिक्षकको रुपमा भने उनी त्यति सफल हुन सकेनन ।

गत डिसेम्बरमा सम्पन्न विश्वकपमा स्पेन राउण्ड १६ मा मोरक्कोसँग पेनाल्टी सुटआउटमा पराजित भएर बाहिरिएको थियो ।

Previous Post

घरेलु मदिराको ‘ब्राण्डिङ’ कति सहज ?

Next Post

ललितपुर र गुल्मीको मालिका गाउँपालिकाबीच भगिनी सम्बन्ध

सम्बन्धित खबर

भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन
आवाज

भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

१० भदौ २०८३,
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
आवाज

भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

१० भदौ २०८३,
मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो
आर्थिक

निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

१० भदौ २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
अन्तर्राष्ट्रिय

कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

१० भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

१० भदौ २०८३,
विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै
समाचार

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

१० भदौ २०८३,
Load More
Next Post
ललितपुर र गुल्मीको मालिका गाउँपालिकाबीच भगिनी सम्बन्ध

ललितपुर र गुल्मीको मालिका गाउँपालिकाबीच भगिनी सम्बन्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In