• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी साधन सञ्चालनमा रोक

    बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी साधन सञ्चालनमा रोक

    दुई महिनामा ४ खर्बको आयात, निर्यात ६१ प्रतिशतले बढ्यो

    दुई महिनामा ४ खर्बको आयात, निर्यात ६१ प्रतिशतले बढ्यो

    प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आजको विदेशी मुद्राको विनिमय दर : कुन देशको कति पुग्यो ?

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    देशभर मनसुनी गतिविधि सक्रिय, यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अफगानिस्तानको हेरात प्रान्तबाट हेरोइन बरामद

by
२१ असार २०८०,
0
अफगानिस्तानको हेरात प्रान्तबाट हेरोइन बरामद
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अफगानिस्तानको पश्चिमी हेरात प्रान्तबाट प्रहरीले दुई जना लागुऔषध तस्करलाई पक्राउ गरी एक किलो हेरोइन बरामद गरेको प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल्लाह इन्साफले बुधबार जानकारी दिएका छन्।

अभियानका क्रममा प्रहरीले मङ्गलबार पक्राउ परेका व्यक्तिको साथबाट विभिन्न प्रकारका अवैध लागुऔषध समेत बरामद गरेको र थप अनुसन्धानका लागि दुवै जनालाई नियन्त्रणमा लिइएको प्रवक्ताले जानकारी दिए।

हेरात प्रान्तमा विगत चार दिनमा दोस्रो पटक अवैध लागूऔषध ओसारपसार गर्ने तस्करको प्रयासलाई प्रहरीले विफल पारेको छ।

हेरात प्रान्तको प्रहरीले आइतबार छ जना लागुऔषध तस्करलाई पक्राउ गर्नुका साथै हेरोइन र अफिमलगायत ६ किलो अवैध लागूऔषध बरामद गरेको छ।

अफगानिस्तानको कामचलाउ प्रशासनले अवैध बाली लगाउने र लागूऔषधसम्बन्धी अपराधनियन्त्रण गर्ने प्रतिबद्धता जनाएको छ।

Previous Post

धरानका मेयर हर्कलाई भेटेपछि ऋषि धमला पत्नी एलिजाले सक्रिय राजनीति छाडिन्

Next Post

फलफूल खेती प्रवर्द्धन गर्न ‘एक घर, एक बगैँचा’ अभियान

सम्बन्धित खबर

बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी साधन सञ्चालनमा रोक
फिचर-ब्यानर

बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी साधन सञ्चालनमा रोक

८ अशोज २०८३,
दुई महिनामा ४ खर्बको आयात, निर्यात ६१ प्रतिशतले बढ्यो
फिचर-ब्यानर

दुई महिनामा ४ खर्बको आयात, निर्यात ६१ प्रतिशतले बढ्यो

८ अशोज २०८३,
प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी
राजनीति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

८ अशोज २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आर्थिक

आजको विदेशी मुद्राको विनिमय दर : कुन देशको कति पुग्यो ?

८ अशोज २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

देशभर मनसुनी गतिविधि सक्रिय, यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

८ अशोज २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

८ अशोज २०८३,
Load More
Next Post
फलफूल खेती प्रवर्द्धन गर्न ‘एक घर, एक बगैँचा’ अभियान

फलफूल खेती प्रवर्द्धन गर्न ‘एक घर, एक बगैँचा’ अभियान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In