• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि

    चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि

    बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?

    बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?

    बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

    बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

    भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी

    ‘भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सङ्क्रमणको जोखिम बढ्न सक्छ’

    सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

    सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

    ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला

    काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महायोगी पाइलट बाबाका केही अमर वाणीहरु

by
१८ असार २०८०,
0
खीर खाने पात्रः एक प्रेरक प्रसङ्ग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. हामी सबै मिलेर हर सनातनीलाई योगी बनाउँ, कर्मठ बनाउँ, प्रेमी बनाउँ र संकल्पको धनी बनाएर सनातन धर्मको रक्षाका लागि तत्पर पारौँ । कर्म नै त्या मार्ग हो जसले परमात्मा प्रसन्न हुन्छन् । कर्ममा प्रेम, विश्वास, भक्ति एउटा मार्ग हो । कर्म योग मार्ग हो । कर्मको सन्यास, वैराग्य, गृहस्थी एक मार्ग हो साधन हो । साधनलाई व्यक्ति भन्दा श्रेष्ठ नठान । व्यक्तिद्वारा नै यी सबै मार्गबाट लक्ष्य प्राप्त गर्न सकिन्छ । जो व्यक्ति कर्महीन छ उसलाई न संसार मिल्यो न भगवान । त्यसैले सबैलाई कर्मयागी बनाऊ । संसारलाई कर्मठ योगी चाहिएको छ ।

२. योग मनको कुरा हैन, योग त मनलाई सिद्धिले भरिपूर्ण गर्ने कुरा हो । जुन आठ प्रकारका सिद्धि छन् ती योगबाट प्राप्त हुन्छन् । योग कर्मयात्रा हो । योगका आठ अङ्ग–यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि हुन् । मानिसलाई तन–मनसँग मिलाउने योग एक पूर्ण यात्रा हो । जब तनसँग मिलाउँछ तनमय बनाउँछ तब पृथ्वी उसका अघि दर्पण बनेर उभिन्छिन् । यदि मनसँग मिलायो भने मनोमय बनाउँछ र सारा सूक्ष्म जगत भौतिक बनेर अगाडि प्रस्तुत हुन्छ ।

३. अष्टाङ्ग योगको माध्यमबाट तिमीलाई ब्रह्मसम्मको यात्रा गराउनेछु जो तिम्रो आफ्नै घर हो । जहाँबाट तिमी आयौ । जब पृथ्वीमय पछि म जलमयतर्फ लानेछु । यो शरीर पञ्चभूतको हो । यो बडो नाजुक छ धोखा दिन सक्छ यस बाहेक अर्काे साधन पनि छैन । यो दुर्लभ छ, बारम्बार मिल्दैन । त्यसैले यसको जतन गर । यो एक प्रयोगशाला पनि हो । यसमा सबै तत्व निहीत छ । यसका अनेक अङ्ग छन् । मस्तिष्क खण्ड, हृदय खण्ड र नाभी खण्ड यी तीन दुर्लभ प्रयोगशाला हुन् । (१) विश्वको सबै खोज मस्तिष्क रुपी प्रयोगशालाको देन हो । जीवन विज्ञान सञ्चालन यहीँबाट हुन्छ । (२) प्रेम र भक्तिको विज्ञान हृदय रुपी प्रयोगशालाको देन हो । यो व्यक्तिगत पनि र विश्वातीत पनि छ ।

यो बाह्य र अन्तर्जगतसँग पनि जोडिएको छ । (३) नाभी यस्तो केन्द्र हो जो सम्पूर्ण शरीर व्यवस्थाको मूल केन्द्र हो । यो सुमेरु पर्वत झैँ पूरा शरीरको केन्द्र हो । यी तिनका अतिरिक्त गुदा र योनी स्थलमा पनि केन्द्र छ— जो काम र मुक्तिको केन्द्र हो । भोग र योगको एउटै केन्द्र रहेको छ । एकातिर भोगद्वार बनेर सृजन गर्दछ भने अर्काेतर्फ दिशा परिवर्तन गरेर जीवनलाई मोक्षद्वारसँग जोड्दछ । यो पृथ्वीको पनि केन्द्र हो र ती महामाया भगवतीको स्थान पनि हो जसलाई कुण्डलिनी भन्दछन् । यो जीवन ऊर्जा रुपी धाराको कुण्ड हो । यो जलकुण्ड झैँ छ । हिमालयमा रहेको मार्कण्डेय कुण्ड मैले देखेको छु । मानौँ योनीमाथि कुण्डल मारेर सर्प बसेको छ । कुण्डलको बीचमा कुण्ड छ । यस कुण्डको दर्शन गर्नाले आफूभित्रको कुण्डलीनीको स्थिति स्वयम् स्वरुपको ज्ञान हुन्छ ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

बाढी आयो खेत खण्डहर बनायो

Next Post

आज बारले देशभरका अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस नगर्ने

सम्बन्धित खबर

चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि
फिचर-ब्यानर

चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि

१३ भदौ २०८३,
बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?
फिचर-ब्यानर

बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?

१३ भदौ २०८३,
बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी
अन्तर्राष्ट्रिय

बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

१३ भदौ २०८३,
भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी
आवाज

‘भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सङ्क्रमणको जोखिम बढ्न सक्छ’

१३ भदौ २०८३,
सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा
समाचार

सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

१३ भदौ २०८३,
ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला
आर्थिक

काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै

१३ भदौ २०८३,
Load More
Next Post
आज बारले देशभरका अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस नगर्ने

आज बारले देशभरका अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस नगर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In