• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपालगन्ज भन्सारः लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन

    नेपालगन्ज भन्सारः लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन

    कालीकोटमा विशेषज्ञ चिकित्सा सेवा

    कालीकोटमा विशेषज्ञ चिकित्सा सेवा

    कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दै

    कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दै

    आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’

    आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    कुन दलबाट को बन्दैछ संसदीय दलको नेता ?रास्वपाबाट शाह प्रधानमन्त्री बन्ने

    कुन दलबाट को बन्दैछ संसदीय दलको नेता ?रास्वपाबाट शाह प्रधानमन्त्री बन्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेल्थ टिप्सः घिरौँला खाँदाका फाइदाहरु

by
१३ असार २०८०,
0
हेल्थ टिप्सः घिरौँला खाँदाका फाइदाहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

घिरौँला प्रायः गरेर वैशाखदेखि असोजसम्म फल्ने गर्छ । यसमा अत्यधिक मात्रामा रेसादार पदार्थ तथा औषधीय गुण रहेको हुन्छ । यसको सेवनले खानामा रुचि बढाउनुका साथै मुटु र पेटका रोगीहरुलाई फाइदा पु¥याउँछ । यसमा चिल्लो पदार्थको मात्रा अत्यन्तै कम हुन्छ । प्रचुर मात्रामा रेशादार पदार्थ, भिटामिन ए, भिटामिन सी, जिङ्क, आइरन, म्याग्नेसियम लगायत शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण सूक्ष्मतत्वहरु घिरौँलामा पाइन्छ ।

– शरीरमा रहेका विशाक्त वस्तुहरुलाई हटाई रगत शुद्ध गर्ने र कलेजो स्वस्थ राख्न मद्दत गर्छ ।
– रगतका नलीहरु बन्द हुनबाट बचाउनुका साथै आमाशयको कार्यमा पनि सहयोग गर्छ ।
– चिल्लो पदार्थ तथा कोलेस्टेरोलको मात्रा न्यून हुने हुनाले यसले मोटोपना कमी गर्न पनि सहयोग गर्छ ।
– पानीको मात्रा बढी हुने हुनाले यसले पानीको कमी हुन दिँदैन । जन्डिस जस्तो बिमारीको हकमा पनि फाइदा गर्छ ।
– यसमा रहेको इन्सुलिन जस्तो पदार्थले रगत र पिसाबमा रहेको चिनीको मात्रालाई घटाउन मद्दत गर्छ ।
– यसमा रहेको बेटा क्यारोटिनले आँखाको दृष्टि बढाउन मद्दत गर्छ ।
– यसको नियमित प्रयोगले पेटमा हुने अम्लीयपन तथा अल्सर हुनबाट बचाउँछ ।
– यसमा एन्टिबायोटिक एन्टिअक्सिडेण्ट तथा एन्टिफंगल गुणहरु पनि रहेको हुन्छ । छालाको सौन्दर्यमा वृद्धि गर्ने र डण्डीफोर जस्ता संक्रमण हुनबाट बचाउँछ ।

Previous Post

चुट्किलाः झाडा पखाला लाग्दा

Next Post

प्रचण्ड सरकारको ६ महिना : यी हुन् महत्त्वपूर्ण उपलब्धि

सम्बन्धित खबर

नेपालगन्ज भन्सारः लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन
समाचार

नेपालगन्ज भन्सारः लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन

८ चैत्र २०८२,
कालीकोटमा विशेषज्ञ चिकित्सा सेवा
समाचार

कालीकोटमा विशेषज्ञ चिकित्सा सेवा

८ चैत्र २०८२,
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दै
समाचार

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दै

८ चैत्र २०८२,
आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’
समाचार

आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’

८ चैत्र २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

८ चैत्र २०८२,
कुन दलबाट को बन्दैछ संसदीय दलको नेता ?रास्वपाबाट शाह प्रधानमन्त्री बन्ने
समाचार

कुन दलबाट को बन्दैछ संसदीय दलको नेता ?रास्वपाबाट शाह प्रधानमन्त्री बन्ने

८ चैत्र २०८२,
Load More
Next Post
भारतीय प्रधानमन्त्री नेपाल–भारत सम्बन्धका सबै समस्या हल गर्नुपर्छ भन्ने मनस्थितिमा हुनुहुन्छ –प्रधामन्त्री दाहाल

प्रचण्ड सरकारको ६ महिना : यी हुन् महत्त्वपूर्ण उपलब्धि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In