• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेवा खोला तर्न घिर्नी बनाइयो

by
९ असार २०८०,
0
हेवा खोला तर्न घिर्नी बनाइयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फिदिम – असार ३ गतेको बाढीले पुल बगाएपछि सडक सम्पर्क टुटेको पाँचथरको हेवा खोलामा शुक्रबारदेखि घिर्नी बनाए मान्छे तार्न थालिएको छ। स्थानीय प्रशासन, उद्योग वाणिज्य संघ र युवाको पहलमा खोलामाथि टाँगिएका फलामका लट्ठामा कोक्रो आकारको घिर्नी जडान गरेर मान्छे तार्न थालिएको हो।

घिर्नीबाट मान्छे तार्न थालिएपछि छिमेकी जिल्ला ताप्लेजुङसँगै पाँचथरको हिलिहाङ, याङवरक र फालेलुङ गाउँपालिकाबाट सदरमुकाम फिदिम हुँदै इलाम र झापा जाने यात्रुलाई ओहोरदोहोर गर्न थालेका छन्।

ताप्लेजुङ र हेवा पारी पर्ने पाँचथरका ग्रामीण भेगबाट सवारी साधनमा आएका यात्रु हेवा खोलामा बनाइएको घिर्नीबाट खोलो तरेपछि सवारी साधनको पहँुचमा आइपुग्न थालेका हुन्।

खोलापारीदेखि पारी मान्छे तार्न खटेका श्रमिकले एक सय रुपैयाँ शुल्क लिन्छन्। खोला तर्न १६ सेकेण्ड समय लाग्छ। यस्तै फिदिम तर्फबाट भारपातर्फ जान डेढ मिनेटको समय लाग्ने गरेको घिर्नीमा स्वयमसेवकको भूमिका निर्वाह गरिरहनु भएका फिदिम ४ का निर्वतमान वडाध्यक्ष प्रकाश गुरुङले जानकारी दिनुभयो।

घिर्नीमार्फत मान्छेसँगै सामग्री पनि तार्ने गरिएको छ। गुरुङसहितका युवाको सक्रियतामा हेवा खोला वारिबाट पाइप र मोटरको सहायताले खोला पारी पेट्रोल र डिजेल पनि पठाउनेकाम भइरहेको छ।

फिदिम बजारका पेट्रोल पम्पबाट ड्रममा लगेर तेल खोला पारी सञ्चालन भएका सवारी साधनलाई उपलब्ध गराउन थालिएको हो। यसैबीच मानिसको आवतजावतलाई सहज बनाउन नेपाली सेनाले हेवा खोलामै मोटरसाइकल तर्नसक्ने गरीको फड्के पुल निर्माण गर्न थालेको छ। पुल निर्माणमा सेनाका ३५ जना प्राविधिक खटेका रणशेर गणका गणपति बिमल राउतले जानकारी दिनुभयो।

यसअघि स्थानीय प्रशासनले यसअघि हेवा खोलामा तुइनमार्फत तारेर जिल्लाको याङवरक गाउँपालिकाका बाढी पीडितलाई राहत पठाएको थियो।

राधा लुइटेल, गोरखापत्र

Previous Post

वैदेशिक रोजगारः निःशुल्क स्वास्थ्य परामर्श सेवा लिने बढ्दो

Next Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

सम्बन्धित खबर

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
आर्थिक

८ भदौ २०८३,
प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’
आवाज

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

८ भदौ २०८३,
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण
फिचर-ब्यानर

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

८ भदौ २०८३,
रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
Load More
Next Post
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In