• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
९ असार २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जातिपाति, छुआछुतजस्ता मूढहरूका मनमाफिक धर्म परिकल्पनाका जङ्गल चलिरहेकै छन् । मन्दिर, तीर्थ, नदीतटमा गएर पाप नाश हुने, पुराण लगाए स्वर्ग पाइनेजस्ता कार्यको महत्व चलेकै छन् । गरीबको सेवा गर्ने, परोपकार गर्ने, इमान्दारी पूर्ण जीवन बाँच्ने नबाँच्ने, नचोर्ने, सामानहरूमा मिलावट नगर्ने, वृक्षरोपण नगरी वृक्ष नकाट्ने, पक्षीहरूलाई नमार्ने, देवीदेवताका नाममा जीवहरूको हत्या नगर्ने भन्ने मानवीय गुणहरूको न कहीँ प्रचार छ, न कसैको त्यता ध्यान गएको छ । पैसा कमाउनु, अर्कालाई छल्नु, आफ्नो स्वार्थको मात्रै पूर्ति चाहनु, हर प्रकारको व्यवहारमा दिखावटी गर्नु, यो नै हाम्रो जीवनको लक्ष्य हुन पुगेको छ ।

सद्गुण, प्रसन्नता र प्रशान्ति एक साथ रहन्छन् । यिनीहरू अलग रहन सक्तैनन् । बाहिर व्यवहारमा समन्वय एवं अन्तःकरणमा प्रकाशित बुद्धि सन्तत्वको प्रमाण हो । शरीरका भोगमा आबद्ध मन तमद्वारा प्रभावित छ । स्वर्ग नर्कको द्वैतमा भौँतारिने मन रजले व्याप्त छ । लोक परलोकको स्थायित्व खोज्ने मन संस्कार सत्मा छ । नैरपेक्ष, निष्कामलाई निरालम्बमा रहने मनलाई दिगम्बर, अहं र अवधूत पदमा स्थित छ भनिन्छ । यी सबै शब्दको जाल बुझे जालीलाई हटाएपछि शुद्ध जीवनबाहेक कहीँ केही छैन ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

हेवा खोला तर्न घिर्नी बनाइयो

Next Post

१३ वर्षदेखि राहदानी एउटै कम्पनीलाई

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
१३ वर्षदेखि राहदानी एउटै कम्पनीलाई

१३ वर्षदेखि राहदानी एउटै कम्पनीलाई

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In