• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    मध्य अफ्रिकामा बढ्दो सङ्कटबारे राष्ट्रसङ्घको चेतावनी

    सुनसरीमा ‘सुरक्षित सिटी सफारी चालक अभियान’ सुरु

    सुनसरीमा ‘सुरक्षित सिटी सफारी चालक अभियान’ सुरु

    कुखुरापालन व्यवसायबाट यसरी आत्मनिर्भर बने इलामका महेन्द्र

    कुखुरापालन व्यवसायबाट यसरी आत्मनिर्भर बने इलामका महेन्द्र

    यी ४ सडक आज पनि अवरुद्ध

    यी ४ सडक आज पनि अवरुद्ध

    पूर्वराष्ट्रिय गोलकिपर श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त

    पूर्वराष्ट्रिय गोलकिपर श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    आजको मौसमः देशभर साधारणतया बादल लाग्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बियरको पुरै बोतल पिएपछि फ्रान्सका राष्ट्रपति विवादमा

by
८ असार २०८०,
0
बियरको पुरै बोतल पिएपछि फ्रान्सका राष्ट्रपति विवादमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले एक बोतल बियर १७ सेकेन्डमा पिएको एक भिडियो अहिले सामाजिक सञ्जालमा यतिबेला चर्चाको विषय बनेको छ ।

म्याक्रोनले केही सेकेन्डमा बियरको पूरै बोतल पिएको देख्न सकिन्छ। म्याक्रोनले १७ सेकेन्डमा सम्पूर्ण बोतल समाप्त गर्छन् । अहिले उनी यही भिडियोका कारण विवादमा तानिएका छन् ।

उनका आलोचकहरूले उनलाई अत्यधिक मदिरा पिउने र ‘विषाक्त पुरुषत्व’ को विचारधाराले ग्रस्त भइरहेका आरोप लगाएका छन् । भाइरल क्लिप एक रग्बी खेल पछिको हो जसमा म्यान्क्रोन टोलीको कोचिंग स्टाफ र अन्य खेलाडीहरूसँग उपस्थित छन् । ती सबैले म्याक्रोनलाई बियर पिउन प्रोत्साहन गरिरहेको देखिन्छ ।

म्यानक्रोलाई खेल प्रेमी भनिन्छ । उनी धेरै पटक आफ्नो देशको फुटबल टोलीलाई समर्थन र उत्प्रेरित गरेको देखिएका छन्, जबकि धेरै स्वास्थ्य विशेषज्ञहरूले म्यान्क्रोनको व्यवहारको आलोचना गरेका छन् । म्याक्रोनले रोल मोडेलको रूपमा राम्रो उदाहरण बसाल्नुपर्छ भन्दै उनको आलोचना गरेका छन् । अर्कोतर्फ, केही मानिसहरू यो घटनाले म्याक्रोको सार्वजनिक छविमा सकारात्मक प्रभाव पार्न सक्छ भन्ने विश्वास गर्छन् ।

उनलाई आम जनताबाट काटिएको आरोप लाग्ने गरेको छ । जसका कारण उनको चर्को आलोचना समेत भएको छ । उनका केही अलोकप्रिय नीतिगत निर्णयहरूका कारण म्याक्रोनको लोकप्रियता यस वर्ष सबैभन्दा कम पुगेको छ ।

Previous Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Next Post

गल्छीमा भारतीय यात्रुवाहक बस सडकमै पल्टियो

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

मध्य अफ्रिकामा बढ्दो सङ्कटबारे राष्ट्रसङ्घको चेतावनी

२८ जेष्ठ २०८३,
सुनसरीमा ‘सुरक्षित सिटी सफारी चालक अभियान’ सुरु
आवाज

सुनसरीमा ‘सुरक्षित सिटी सफारी चालक अभियान’ सुरु

२८ जेष्ठ २०८३,
कुखुरापालन व्यवसायबाट यसरी आत्मनिर्भर बने इलामका महेन्द्र
आवाज

कुखुरापालन व्यवसायबाट यसरी आत्मनिर्भर बने इलामका महेन्द्र

२८ जेष्ठ २०८३,
यी ४ सडक आज पनि अवरुद्ध
फिचर-ब्यानर

यी ४ सडक आज पनि अवरुद्ध

२८ जेष्ठ २०८३,
पूर्वराष्ट्रिय गोलकिपर श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त
आवाज

पूर्वराष्ट्रिय गोलकिपर श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त

२८ जेष्ठ २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

आजको मौसमः देशभर साधारणतया बादल लाग्ने

२८ जेष्ठ २०८३,
Load More
Next Post
गल्छीमा भारतीय यात्रुवाहक बस सडकमै पल्टियो

गल्छीमा भारतीय यात्रुवाहक बस सडकमै पल्टियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In