• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

    खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
८ असार २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इच्छारहित जीवन, अनासक्त धर्म परिपालन तथा व्यक्ति वस्तु र प्रकृतिका साथ आफ्नो सम्बन्धको आवश्यकतालाई राम्ररी चिन्नु सद्गुणको आधार हो । सद्गुणको जीवन्त प्रवाह सन्त हो ।
सम्पत्ति, सम्मान र सुख सुविधाको कमारो भएका मनुष्यले साँचो प्रसन्नता र शान्ति अनुभव गर्न गाह्रै पर्छ । म मान्दछु असम्भव नै हुन सक्छ । मनमा प्रसन्नता र शान्ति छ भने यी भौतिक वस्तुहरू कुकुरले चपाउने हाड बराबरै हुन जान्छन् । खण्डनमण्डन, इच्छा र भावना हाम्रा भित्रबाट आउँछन् ।

शरीरको हालत, सम्पत्ति जाति र कुल, आर्काले के भन्छ । पद प्रतिष्ठाको सामाजिक स्थिति यी बाहिरका कुरा हुन् । भित्री कुरामा हाम्रो दृढताले काम गर्छ परन्तु बाहिरका कुरालाई हामीले जस्ता छन् त्यस्तै छोडिदिनुपर्छ ।

निन्दा कहिल्यै, कसेको गर्दै नगर, अनावश्यक एवं झुटो प्रशंसा पनि नगर तथा कसैको कसैसित तुलना नगर, जमिन, धन, स्त्री, चोरी, ढाँट्ने र सामान्य कलहसित सम्बन्धित तुच्छ कुरामा विवाद नगर ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

शिक्षा मन्त्रालयले गर्‍यो डेढ दर्जन कानुन र नीतिमा सुधार

Next Post

बियरको पुरै बोतल पिएपछि फ्रान्सका राष्ट्रपति विवादमा

सम्बन्धित खबर

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार
आवाज

१६ चैत्र २०८२,
‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा
फिचर-ब्यानर

‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

१६ चैत्र २०८२,
गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
आर्थिक

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

१६ चैत्र २०८२,
युरोपको कडा आप्रवासन मोड
अन्तर्राष्ट्रिय

युरोपको कडा आप्रवासन मोड

१६ चैत्र २०८२,
सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु
आवाज

सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

१६ चैत्र २०८२,
खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन
समाचार

Load More
Next Post
बियरको पुरै बोतल पिएपछि फ्रान्सका राष्ट्रपति विवादमा

बियरको पुरै बोतल पिएपछि फ्रान्सका राष्ट्रपति विवादमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In