• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

    परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

    बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

    बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    मध्यपूर्व तनाव चर्कियो

    मध्यपूर्व तनाव चर्कियो

    कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै

    कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सदस्यता वितरणबाटै २० करोड उठाएको रास्वपाको केन्द्रीय कार्यालय भव्य बंगलामा

by
६ असार २०८०,
0
सदस्यता वितरणबाटै २० करोड उठाएको रास्वपाको केन्द्रीय कार्यालय भव्य बंगलामा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय बिहीबारदेखि बालाजुमा सर्ने भएको छ । बसुन्धराको पार्टी कार्यालय साँघुरो भएको भन्दै रास्वपाले बालाजुमा भव्य बंगला भाडामा लिएको हो ।

बसुन्धराको पार्टी कार्यालयमा धेरै कोठा नभएको, ठाउँ पनि साँघुरो तथा नेताहरूका लागि कोठाहरु पनि अपुग भएपछि रास्वपा भव्य घरको खोजीमा थियो । सोहीअनुसार रास्वपाले बालाजुमा घर भेटाएको हो । उसको पार्टी कार्यालय भवन अन्य दलको भन्दा भव्य देखिएको छ । रास्वपाले पार्टीको झन्डाकै रंग कार्यालयमा पनि लगाएको छ ।

बालाजुमा रहेको डा। भरतमणि देवकोटाको घरमा कार्यायल सार्न लागिएको हो। उक्त घरको मासिक तीन लाख ५० हजार भाडा तिर्ने सम्झौता भएको छ।

मुकुल प्रवक्ता ढकालले अहिले भइरहेको कार्यालय सानो भएको भन्दै पार्टीका बैठकसमेत गर्नका लागि पर्याप्त नभएकोले सर्न लागिएको बताए। उनका अनुसार अब सर्न लागिएको पाँच तले भवनमा केन्द्रीय समितिको सबै बैठक गर्न पर्याप्त स्थान हुनेछ। रास्वपाले पार्टी स्थापनाको एक वर्ष पुगेका अवसरमा बिहीबारदेखि सप्ताहव्यापी कार्यक्रमको आयोजनासमेत गर्न लागेको छ।

रास्वपाले कुनै भ्रातृसंगठन नबनाउने निर्णय गरेको छ । त्यसैले उसका लागि धेरै ठाउँ चाहिँदैन । रास्वपाले सदस्यता वितरणबाट मात्रै २० करोड आम्दानी गरेको छ ।

उसले हालसम्म दुई लाख सदस्यता पुगेको जनाएको छ । एक हजारको दरले दुई लाख सदस्यबाट २० करोड जम्मा हुन्छ । त्यसैले रास्वपा अबको केही समयमै देशकै सबैभन्दा धनी पार्टीमा रुपान्तरित हुने निश्चित छ । किनभने पार्टीका कार्यालय जिल्ला र प्रदेशमा नराख्ने भएकाले उसको खर्च खासै हुँदैन । सदस्यता वितरणबाट आएको पैसा सबै बचत हुन्छ ।

Previous Post

म्याग्दीको मालिका गाउँपालिकाले घरेलु मदिरा ‘ब्राण्डिङ’ गर्ने

Next Post

अब तोकिएको ठाउँबाट मात्रै राष्ट्रिय परिचयपत्र पाइने

सम्बन्धित खबर

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’
आवाज

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

७ चैत्र २०८२,
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो
फिचर-ब्यानर

बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

७ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

७ चैत्र २०८२,
निर्वाचन सम्पन्न भएकामा चीनको बधाई
अन्तर्राष्ट्रिय

निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

७ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्कियो
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्कियो

७ चैत्र २०८२,
कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै
आर्थिक

कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै

७ चैत्र २०८२,
Load More
Next Post
अब तोकिएको ठाउँबाट मात्रै राष्ट्रिय परिचयपत्र पाइने

अब तोकिएको ठाउँबाट मात्रै राष्ट्रिय परिचयपत्र पाइने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In