• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश

    कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश

    सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक

    सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा

    कास्की निर्वाचन क्षेत्र नं ३ः कृषि, पर्यटनसँगै पूर्वाधार विकास प्रमुख चुनावी मुद्दा

    गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा

    कठिन जितसहित अर्जेन्टिना अन्तिम १६ मा

    कठिन जितसहित अर्जेन्टिना अन्तिम १६ मा

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा

    गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

    गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दुबईमा जब शाहरुख खानलाई महिला फ्यानले गालामा किस गरिन्‘

by
३२ जेष्ठ २०८०,
0
दुबईमा जब शाहरुख खानलाई महिला फ्यानले गालामा किस गरिन्‘
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । दुबईमा भएको एक सार्वजनिक कार्यक्रममा बलिउड अभिनेता शाहरुख खानलाई एक महिला फ्यानले किस गरेकी छन् । आफ्नो साथीको स्वामित्वमा रहेको रियल इस्टेट ब्रान्डको प्रमोसनल कार्यक्रमका लागि मंगलबार दुबईमा पुगेका बेला मञ्चमै एक महिला फ्यानले उनको गालामा किस गरेकी हुन् । जुन अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

शाहरुख कालो कोट, सर्ट र ट्राउजरसहित पुगेका थिए । कार्यक्रमपछि उनले केही पाहुना र फ्यानहरुसँग कुराकानी गरे । त्यही क्रममा एक महिला मञ्चमा पुगेर शाहरुखको गालामा किस गरेकी थिइन् । यससम्बन्धी भिडियो भाइरल भएपछि शाहरुखका प्रशंसक चिन्तित बनेका छन्। शाहरुखका प्रशंसकहरूले ती महिलालाई जेल हाल भनेर कमेन्ट गरेका छन् ।

सामाजिक सञ्जालमा सेयर गरिएको भिडियोमा शाहरुख आफ्नो म्यानेजर पूजा ददलानी र उनका अंगरक्षकहरूसँग ब्याकस्टेज क्षेत्रतर्फ हिँडिरहेको देख्न सकिन्छ। उनलाई पाहुनाहरू र प्रशंसकहरूले घेरेका छन्, जो उनलाई देखेर हर्षित छन्। यी सबैको बीचमा कालो पहिरन लगाएकी एउटी महिला उनीसामु आइन् र सोधिन्, ‘के म तिमीलाई चुम्बन दिन सक्छु ?’, तर शाहरुखले जवाफ दिनुअघि नै उनले उनको गालामा किस गरिन्। उनी त्यसपछि हिँड्छिन् र आफूले गरेको काममा खुसीसाथ हाँसेको देखिन्छ।

Previous Post

‘मायावी’मा दीपिका र आशिर्वादको जोडी

Next Post

मुगुको सोरुमा खाद्यान्न सङ्कट

सम्बन्धित खबर

कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश
आवाज

कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश

२० असार २०८३,
सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक
आवाज

सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा

२० असार २०८३,
कास्की निर्वाचन क्षेत्र नं ३ः कृषि, पर्यटनसँगै पूर्वाधार विकास प्रमुख चुनावी मुद्दा
आवाज

गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा

२० असार २०८३,
कठिन जितसहित अर्जेन्टिना अन्तिम १६ मा
खेलमैदान

कठिन जितसहित अर्जेन्टिना अन्तिम १६ मा

२० असार २०८३,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
जीवन शैली

मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा

२० असार २०८३,
गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
आवाज

गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

१९ असार २०८३,
Load More
Next Post
मुगुको सोरुमा खाद्यान्न सङ्कट

मुगुको सोरुमा खाद्यान्न सङ्कट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In