• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वाग्मतीमा जलसतह बढ्योः सतर्कता अपनाउन आग्रह

    बागमती नदीमा डेब्रिज थुप्रिनु काठमाडौँ डुबानको मुख्य कारण

    रिडी–तम्घास सडक कालोपत्र गरिँदै

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

    भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र

    भारतीय प्रधानमन्त्री मोदी आगामी हप्ता इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने

    एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई वडा कार्यालयद्वारा सम्मान

    एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई वडा कार्यालयद्वारा सम्मान

    कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश

    कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश

    सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक

    सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
३२ जेष्ठ २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

समर्पित प्रेमी, हिमालयको सुन्दर दृश्य र एकान्तको अभीप्साले यहाँ हिमदर्शिनी (आश्रम)मा बसेको छ । इच्छा अरू इच्छाको कारण हुँदो रहेछ । कहीँ पुग्ने, केही बन्ने, केही बनाउने, सुरक्षित हुने आदि इच्छा भैंm समर्पण, शून्यता, एवं एकान्तको निश्चित प्रकारको इच्छा पनि इच्छा नै हो ।

रुचिरहित, पक्षरहित अवधान भिन्न तत्व हो । जहाँ शरीरको, सुविधाको ध्यान छ त्यहाँ मानसिक द्वन्द्व, उद्विग्नता रहनै पर्छ, जहाँ मानसिक निर्मोहता अनासक्तिता–निद्र्वन्द्वता छ त्यहाँ शरीरको किञ्चित् कष्ट असुविधा भोग्ने तितीक्षा हुनैपर्छ । जहाँ सहन र तितीक्षा दुवै चाहिएन, तनको सुविधा र मनको सुख चाहियो । त्यो सब भ्रम हो, खतरा हो, व्यर्थता हो । रात र दिनका सापेक्ष कार्य भिन्न हुन्छन् ।

शब्दमा सबै छ तर उचित प्रयोग न भए त्यसको जीवनमा क्यै अर्थ छैन । जीवनमा समस्या इच्छाका कारण जन्मेका हुन्, ती तरङ्ग मात्र हुन् ।
प्रकृतिले दिएको विस्मरण नित्य निद्राका रूपमा तथा नैमित्तिक मृत्युका रूपमा आउँछ । प्राकृतिक नित्य नै निमित्त मृत्युले स्वातन्œयता वा स्थिरता दिँदैन ।
त्याग भनेको विवेकको मृत्यु हो, जसमा जो छ, उसको सत् चित् आनन्दको प्रवाह रहन्छ परन्तु म–मेरो–मेराको भन्ने–भेद–द्वैत, आग्रह, रहँदैन ।
मृत्यु र त्याग एउटै स्वभावका हुन्, यी दुवैलाई एकसाथ अनुभव गर्न– प्रेम वा समाधिमा प्रवेश गर्नु हो । यही एक लक्ष्यमा मनको एकाग्रता प्रेम हो, अन्तमा एक लक्ष्यता समाधि हो, प्रेम र समाधिको अनुभव समान हो, प्रेमले एकमा अनन्तलाई समावेस गरी अहोभाव, समर्पण, अकिञ्चनता उदारतामा स्थित गर्छ । समाधिले एकलाई अनन्त भएको छ भन्ने जानी–नभएकोमा वृत्ति राख्छ

— प्रेम र समाधि भिन्न भिन्न अपूर्ण हुन् र भेद पैदा गर्छन्, जब साक्षी साक्षात्कारका साथ आपैmलाई विलय गर्छ तब नै ‘ज्ञान’ आउँछ । ज्ञान भनेको अनेक खण्डमा विभाजित, स्वर्ण, मृत्तिका, पृथ्वी, आकाश, अग्नि, स्ववर्ण, मन, स्वप्न, अहं, आत्मालाई–विचारले जान्नु हो ।

म मेरो मेराको भन्ने व्यक्ति वस्तुमा ममत्व र चिन्ताको स्वतः नै जन्म हुन्छ यो अनुभव – हिमदर्शिनी, तुरीयम् एवं प्रशान्तम् आश्रममा अनुभव गर्न सकिन्छ, मबाट मुक्ति, स्वतन्त्रता हो ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

भ्याटले प्याजको आयात नहुँदा बजारमा हाहाकार

Next Post

इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा राख्ने तयारी अघि बढाइँदै

सम्बन्धित खबर

वाग्मतीमा जलसतह बढ्योः सतर्कता अपनाउन आग्रह
आवाज

बागमती नदीमा डेब्रिज थुप्रिनु काठमाडौँ डुबानको मुख्य कारण

२० असार २०८३,
रिडी–तम्घास सडक कालोपत्र गरिँदै
आर्थिक

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

२० असार २०८३,
भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदी आगामी हप्ता इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने

२० असार २०८३,
एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई वडा कार्यालयद्वारा सम्मान
आवाज

एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई वडा कार्यालयद्वारा सम्मान

२० असार २०८३,
कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश
आवाज

कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश

२० असार २०८३,
सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक
आवाज

सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा

२० असार २०८३,
Load More
Next Post
इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा राख्ने तयारी अघि बढाइँदै

इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा राख्ने तयारी अघि बढाइँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In