• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

    गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

    सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक

    पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म

    औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

    औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

    विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन

    बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    तामुटारमा पक्की पुल निर्माण

    बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु

    मेलम्चीको पानी आपूर्ति बन्द

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

संसदीय सुनुवाइ समितिमा उजुरीकर्ताको नाराबाजी, छलफलमा बस्न अस्वीकार

by
३१ जेष्ठ २०८०,
0
संसदीय सुनुवाइ समितिमा उजुरीकर्ताको नाराबाजी, छलफलमा बस्न अस्वीकार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिको बैठकमा उजुरीकर्ताले नाराबाजी गरेका छन् । प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीविरुद्ध उजुरी हालेका दुई दर्जनभन्दा बढी उजुरीकर्ताले सदनले संशोधन गरेको संयुक्त समिति नियमावली राजपत्रमा प्रकाशित नभएकाले सुनुवाइ ने अवैध जिकिर गर्दै छलफलमा सहभागी हुन अस्वीकार गरेका छन् ।

समितिले भित्रबाट नाम बोलाए पनि उजुरीकर्ता सहभागी भएनन् । समितिले एकजना उजुरीकर्तालाई १९ मिनेटको समय दिएर आफ्नो भनाइ राख्न आग्रह गरेको थियो ।

तर, उजुरीकर्ताहरूले समिति सभापति पशुपतिशम्शेर जबरासँग राजपत्रमा प्रकाशित संयुक्त नियमावली माग गर्दै पाँच बुँदे ज्ञापनपत्र बुझाउँदै छलफलमा सहभागी हुन अस्वीकार गरेका छन् । जसकारण उजुरीकर्तासँगको छलफल प्रभावित भएको छ ।

समितिले आज उजुरी हाल्ने २९ जना उजुरीकर्तासँगै छलफल गर्ने र बिहीबार कार्कीसँग सुनुवाइ गरेलगत्तै उनको नाम प्रधानन्यायाधीशमा अनुमोदन गर्ने तयारी गरेको थियो ।

तर संसदीय सुनुवाइ समिति गठन भएको विषय राजपत्रमा प्रकाशित नभएकाले समिति नै अवैध भएको उजुरीकर्ताको जिकिर छ । यसले फेरि अर्को कानुनी लफडा सुरु भएको छ ।

Previous Post

घरघरमा स्वास्थ्य पहुँच पुर्‍याउँदै भरतपुर महानगर

Next Post

जम्मू–कश्मीरका विद्यालयमा बायोमेट्रिक हाजिरी प्रणाली लागू

सम्बन्धित खबर

गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
आवाज

गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

१९ असार २०८३,
सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक
आर्थिक

पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म

१९ असार २०८३,
औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन
आवाज

औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

१९ असार २०८३,
विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
आर्थिक

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

१९ असार २०८३,
हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
आर्थिक

तामुटारमा पक्की पुल निर्माण

१९ असार २०८३,
बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु
आवाज

मेलम्चीको पानी आपूर्ति बन्द

१९ असार २०८३,
Load More
Next Post
जम्मू–कश्मीरका विद्यालयमा बायोमेट्रिक हाजिरी प्रणाली लागू

जम्मू–कश्मीरका विद्यालयमा बायोमेट्रिक हाजिरी प्रणाली लागू

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In