• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

    बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रोचक तथ्यः विश्वको सबैभन्दा लामो शब्द

by
३० जेष्ठ २०८०,
0
रोचक तथ्यः टाउको पलाउने जुक्का ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पत्याउनुहुन्छ ? झण्डै दुई लाख अक्षरबाट बनेको एउटा शब्द विश्वकै सबैभन्दा लामो शब्दको रुपमा प्रचार गरिएको छ । जसलाई उच्चारण गर्न मात्रै २ सय १३ मिनेट लाग्छ । अँग्रेजी भाषामा एउटा यस्तो शब्द बनाइएको छ, जुन १ लाख ८९ हजार ८ सय १९ वटा अक्षर मिलेर बनेको छ । यति धेरै अक्षरबाट बनेको उक्त शब्द बास्तवमा एक प्रकारको प्रोटिनको नाम हो । टाइटिन भनिने उक्त प्रोटिनको नाम:भतजष्य बाट सुरु हुन्छ र ीभगअष्लभ मा पुगेर टुङ्गिन्छ । एकैचोटी यो शब्द पढ्न, लेख्न र उच्चारण गर्न निकै गाह्रो पर्न जान्छ ।
तर दिमित्री गोलुबोभ्स्की नामका एक व्यक्तिले यति लामो र जटिल शब्दलाई पनि एकै लयमा खररर पढेर अर्काे कीर्तिमान बनाएका थिए । यो शब्द पढ्दा उनलाई ३ घण्टा ३३ मिनेट २३ सेकेण्ड लागेको थियो । यति लामो शब्द शब्दकोशमै अटाउन गाह्रो हुने भएकोले यसले शब्दकोशमा ठाउँ पाएको छैन
साभार : ‘रोचक तथ्य’ पुस्तकबाट

Previous Post

अवैध रासायनिक मल भित्रिने क्रम बढ्दो

Next Post

जर्ज सोरोसले छोरालाई दिए परोपकारी संस्थाको जिम्मा

सम्बन्धित खबर

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत
आर्थिक

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

१७ चैत्र २०८२,
पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना
आर्थिक

पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

१७ चैत्र २०८२,
पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल
आर्थिक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

१७ चैत्र २०८२,
धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित
आर्थिक

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

१७ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि बढ्यो

१७ चैत्र २०८२,
भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
आर्थिक

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

१७ चैत्र २०८२,
Load More
Next Post
जर्ज सोरोसले छोरालाई दिए परोपकारी संस्थाको जिम्मा

जर्ज सोरोसले छोरालाई दिए परोपकारी संस्थाको जिम्मा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In