• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वीरगञ्ज स्थित नाली सफा गर्ने क्रममा १०२ राउण्ड गोली फेला

by
२८ जेष्ठ २०८०,
0
वीरगञ्ज स्थित नाली सफा गर्ने क्रममा १०२ राउण्ड गोली फेला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्साको वीरगञ्जमा नाली सफा गर्ने क्रममा ठूलो संख्यामा गोली भेटिएको छ।

आइतबार बिहान ८:३० बजे वीरगञ्ज महानगरपालिका-१० मा महानगरपालिकाको जेसीबी प्रयोग गरी नाली सफा गर्ने क्रममा विभिन्न प्रकारका १०२ राउण्ड गोली भेटिएको हो।

फोहरमा शंकास्पद प्लास्टिकको झोला फेला परेको सूचनापछि प्रहरी चौकी आदर्शनगरबाट प्रहरी टोली उक्त स्थान पुगेको थियो।

स्थानीय प्रतिनिधिहरूको रोहवरमा उक्त प्लास्टिकको झोला खोलेर हेर्दा विभिन्न प्रकारका हतियारमा प्रयोग हुने गोली फेला परेको पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) निर्मल बुढाथोकीले जानकारी दिए।

प्रहरीका अनुसार हर्नेटको गोली १७ राउण्ड, एसएलआर ४ राउण्ड, ९ एमएम ३२ राउण्ड, ३८ बोरको २४ राउण्ड, ४५ एमएम ४ राउण्ड गोली फेला परेको छ।

यस्तै फेडरल ८ राउण्ड, विन्चेस्टर ५ राउण्ड, ७.६ ८५४ एमएम ३ राउण्ड, ७ एमएम १ राउण्ड र बिग्रेको खोक ४ राउण्ड भेटिएको हो।

ती गोली कानूनी रीत पुर्‍याएर जिल्ला प्रहरी कार्यालयमा लगी थप अनुसन्धान भइरहेको डीएसपी बुढाथोकीले बताए।

Previous Post

बाढी र वर्षाका कारण पाकिस्तानमा ३० अर्ब अमेरिकी डलरको क्षति

Next Post

तातो हावाको लहरले ‘डिहाइड्रेसन’ को खतरा, यसरी जोगिनुहोस्

सम्बन्धित खबर

नासाको चन्द्र आधार योजना अघि बढ्यो
फिचर-ब्यानर

नासाको चन्द्र आधार योजना अघि बढ्यो

१४ जेष्ठ २०८३,
अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
Load More
Next Post
तराई–मधेशमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

तातो हावाको लहरले ‘डिहाइड्रेसन’ को खतरा, यसरी जोगिनुहोस्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In