• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आपत्तिजनक तस्बिहरु बाहिरिएपछि चर्चामा अमेरिकी राष्ट्रपतिका छोरा हन्टर

by
२७ जेष्ठ २०८०,
0
आपत्तिजनक तस्बिहरु बाहिरिएपछि चर्चामा अमेरिकी राष्ट्रपतिका छोरा हन्टर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लागुपदार्थ दुर्व्यसन, कर छली, पिताको नामको दुरुपयोगजस्ता विवादमा फसिरहने अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनको आपत्तिजनक तस्बिरहरु एक वेब साइटमा प्रकाशित भएपछि पुनस् चर्चा चुलिएको छ।

प्रायस् तस्बिरहरुमा उनी अमेरिकाका चर्चित सोसलाइट महिला अर्थात् अमेरिकी समाजमा यौनकर्मीहरुको साथमा भएको देख्न सकिन्छ। यसको साथै उनका पिता र मातासहित परिवारका सदस्यहरुलाई पनि देख्न सकिन्छ। लामो समयसम्म अफिमको कुलतमा फसेको स्वीकार गरेका हन्टरले गाँजा तान्दै गरेको तस्बिर पनि समावेश भएको कारण उनी हालसम्म पनि त्यो कुलतमा फसिरहेको ठोकुवा गर्न सकिन्छ।

सन २००८ देखि २०१९ सम्म लिइएका ती तस्बिरहरु अमेरिकाको साथै काबो, सेन लुकास, कोसोभो, डोमिनिकन रिपब्लिक, चीन, लन्डन, पेरिस र बेलग्रेडको अत्याधिक महंगा होटल र रिसोर्टहरुमा खिचिएका छन्।

Previous Post

गोरखाको रानीपोखरीमा डुबेर बालकको मृत्यु

Next Post

‘सनातन संस्कृतिमा शिखा र सूत्रको स्थान महत्वपूर्ण’

सम्बन्धित खबर

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो
अन्तर्राष्ट्रिय

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

१४ चैत्र २०८२,
रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
आवाज

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
Load More
Next Post
‘सनातन संस्कृतिमा शिखा र सूत्रको स्थान महत्वपूर्ण’

‘सनातन संस्कृतिमा शिखा र सूत्रको स्थान महत्वपूर्ण’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In