• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

संयुक्त राष्ट्रसंघीय संगोष्ठी नेपालमा हुने

by
२७ जेष्ठ २०८०,
0
महँगोमा चीनबाट सैन्य सामग्री किन्दै नेपाली सेना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । संयुक्त राष्ट्रसंघ सचिवालयअन्तर्गत सूचना तथा सञ्चार प्रविधि कार्यालय मातहतको कार्य सञ्चालन विभागद्वारा शान्ति स्थापना कार्यमा प्रविधिको लागि सहकार्यसम्बन्धी अन्तर्राष्ट्रिय संगोष्ठी नेपालमा आयोजना हुने भएको छ ।

शान्ति स्थापना कार्यमा डिजिटल प्रविधिको प्रयोगको सम्भाव्यता विकास गर्ने तथा नवीनतम् प्रविधिको प्रयोग गर्ने उद्देश्यले सातौँ संस्करणको सङ्गोष्ठी यही जेठ ३० गतेदेखि अगामी असार १ गतेसम्म यहाँ सञ्चालन हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको हो ।

विश्वमा भइरहेका सूचना प्रविधिको तीव्रतम विकास र बदलिदो सुरक्षा परिस्थितिअनुसार शान्ति कार्य मिशनमा प्रयोग भईरहेका प्रविधि, चुनौती एवं सर्वोत्कृष्ट अभ्यासबारेमा सदस्य राष्ट्रबीच अनुभव आदानप्रदान गर्ने हेतुले उक्त कार्यक्रम गर्न लागिएको हो ।
रक्षा मन्त्रालयको अगुवाइ र नेपाली सेनाको समन्वयमा उक्त कार्यक्रम सञ्चालन हुनेछ ।

नेपालका तर्फबाट रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिको सहभागिता रहने छ । संयुक्त राष्ट्रसङ्घ मुख्यालयबाट कार्य सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खारे, सूचना प्रविधि कार्यलयका सहायक महासचिव, मानव सशाधन सहायक महासचिव, सयुक्त राष्ट्रसङ्घ डिसइङगेजमेन्ट फोर्स कमाण्डरलगायत विभिन्न ११ वटा शान्ति मिशनका प्रतिनिधिको सहभागीता रहने छ ।

संयुक्त राष्ट्रसङ्घका ५१ सदस्य राष्ट्रका प्रतिनिधि, विभिन्न विषय विज्ञसहित दुई सय ३० जनाको सहभागिता रहने निर्देशनालयले जनाएको छ । संयुक्त राष्ट्रसङ्घद्वारा शान्ति स्थापना कार्यमा प्रविधिको लागि सहकाय कार्यक्रम पहिलो पटक सन् २०१४ मा इटालीमा आयोजना भएको थियो ।

Previous Post

प्यालेस्टाइनी राष्ट्रपतिले अर्को हप्ता भ्रमण चीन गर्ने

Next Post

साउन १ देखि सुर्तीजन्य पदार्थ बेच्न प्रतिबन्ध

सम्बन्धित खबर

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

७ भदौ २०८३,
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
आवाज

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

७ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

७ भदौ २०८३,
नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
आवाज

नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

७ भदौ २०८३,
दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस
अन्तर्राष्ट्रिय

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

७ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

७ भदौ २०८३,
Load More
Next Post
साउन १ देखि सुर्तीजन्य पदार्थ बेच्न प्रतिबन्ध

साउन १ देखि सुर्तीजन्य पदार्थ बेच्न प्रतिबन्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In