• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरूद्ध मुद्दा दायरः ह्वाइट हाउस मौन, रिपब्लिकन आक्रोशित

by
२६ जेष्ठ २०८०,
0
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरूद्ध मुद्दा दायरः ह्वाइट हाउस मौन, रिपब्लिकन आक्रोशित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरूद्ध गोप्य कागजात दुरूपयोग गरिएको अभियोगमा मुद्दा दायर गरिएको छ। उनी राष्ट्रपति हुँदाका २६ बाकस गोप्य कागजात उनको निजी निबास मार ए लागोमा अनाधिकृत रूपमा लगेको विषयमा छानबिन गरिरहेको विशेष छानबिन समितिले उनीविरूद्ध मुद्दा दायर गरेको हो।

छानबिन समिति संघीय न्याय विभागले गठन गरेको थियो। यसरी न्याय विभागले फौजदारी अभियोग लगाइएका ट्रम्प पहिलो अमेरिकी पूर्वराष्ट्रपति भएका छन् । उनीविरूद्ध सात अभियोग लगाइएको र तीमध्ये एक षडयन्त्रसँग सम्बन्धित अभियोग पनि भएको बताइएको छ ।

ट्रम्पका नाममा फ्लोरिडाको मियामीस्थित संघीय अदालतमा मंगलबार हाजिर हुने पूर्जी जारी गरिएको छ ।

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरूद्ध गोप्य कागजात दुरूपयोग गरिएको अभियोगमा मुद्दा लगाइएको छ। अमेरिकाको इतिहासमै यस्तो मुद्दा खेप्ने पहिलो पूर्वराष्ट्रपतिको कीर्तिमान बनाएका ट्रम्पले आफू निर्दोष रहेको बताएका छन् भने उनका समर्थकले आक्रोशित प्रतिक्रिया दिएका छन्।

यसैबीच ट्रम्पले सामाजिक सञ्जाल सोसल ट्रुथमा चार मिनेटको भिडियो सन्देश पोष्ट गर्दै आफू निर्दोष रहेको दाबी गरेका छन्। उनले आजको दिन अमेरिकाको इतिहासमै एक कालो दिन भएको बताउँदै आफूले चाँडै आफ्नो निर्दोषिता प्रमाणित गर्ने पनि बताएका छन्।

ट्रम्पविरूद्ध अभियोग लगाइएको सम्बन्धमा ह्याइट हाउसले कुनै प्रतिक्रिया दिएको छैन। तर, रिपब्लिकन पार्टीका ट्रम्प समर्थक भने आक्रोशित देखिएका छन्। उनीहरूले ट्रम्पलाई राष्ट्रपति उम्मेद्वार हुनबाट रोक्न चालिएको नियोजित कदम भनेर भत्सर्ना गरेका छन्।

ट्रम्पविरूद्ध यो दोस्रो अभियोग हो । यसअघि चुनावी कोषको दुरूपयोगसम्बन्धी अर्को एक मुद्दा न्युयोर्कको म्यानहट्टन जिल्ला अदालतमा दायर गरिएको थियो ।

Previous Post

संसदमा बच्चालाई स्तनपान

Next Post

महासागर जापानको निजी ढल होइनः चीन

सम्बन्धित खबर

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो
अन्तर्राष्ट्रिय

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

१४ चैत्र २०८२,
रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
आवाज

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
Load More
Next Post
महासागर जापानको निजी ढल होइनः चीन

महासागर जापानको निजी ढल होइनः चीन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In