पहिलोः भन्नुस तपाईंलाई अहिले के को आवश्यकता छ ?
दोस्रोः किन तपाईं त्यो चिज दिनुहुन्छ ?
पहिलोः होइन, त्यो विना कसरी काम चलाउन सकिन्छ म बताउँछु ।
सिधै स्वर्ग जाने बाटो
कञ्जुसः पण्डितजी, घुमफिर नगरी सिधै स्वर्ग जाने बाटो देखाउनुहोस् न ।
पण्डितः किन ? घुमफिर गर्दै गए के हुन्छ ?
कञ्जुसः भाडा धेरै लाग्छ नि ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट












