• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हिन्डेनबर्गको रिपोर्टपछि अडानी समूहको अवस्था सुध्रिँदै, गत आवमा २४ अर्ब नाफा

by
२५ जेष्ठ २०८०,
0
हिन्डेनबर्गको रिपोर्टपछि अडानी समूहको अवस्था सुध्रिँदै, गत आवमा २४ अर्ब नाफा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । यो वर्ष हिन्डेनबर्गको रिपोर्टले अडानी ग्रुपले अत्यधिक घाटा व्यहोर्नुपर्यो। घाटाको बाबजुद पनि भारतीय अर्बपति गौतम अडानी नेतृत्वको समूहले आर्थिक वर्ष २०२२–२३ मा राम्रो प्रदर्शन गरेको छ। ग्रुपका अनुसार गत आर्थिक वर्षको तुलनामा ३६ प्रतिशतले पोर्टफोलियो बढेको छ।

अडानी ग्रुपको एक रिपोर्टले बन्दरगाहदेखि एयरपोर्ट, सिमेन्ट, तेल, विद्युत् क्षेत्रसम्म चालू आर्थिक वर्षमा राम्रो प्रदर्शन गरेको देखाएको छ। यस्तै ग्रुपको रिपोर्टमा आगामी दिनमा ग्रुप अफ कम्पनीमा कुनै जोखिम नरहेको पनि उल्लेख गरेको पिटिआईले उद्धृत गरेको छ।

अडानी समूहको फ्लागसिप कम्पनी अडानी इन्टरप्राइजेजले गत आर्थिक वर्षमा २४ अर्ब २२ करोड भारु नाफा कमाएको छ। यो अवधिमा कम्पनीको आय १० खर्ब ३८ अर्बभन्दा माथि रहेको छ। अडानी पोर्टफोलियो कम्पनीले युटिलिटीदेखि इन्फ्रास्टक्चर व्यवसायमा काम गर्छ।

अडानी समूहले जारी गरेको तथ्यांकमा ३१ मार्च २०२३ सम्म १० खर्ब ८० अर्ब भारु कर्जा थियो। यसबीचमा समूहले २।६५ अर्ब डलरबराबरको कर्जा समयअघि नै भुक्तानी गरेको छ। समूहले यो कर्जा सेयर धितो राखेर अम्बुजा सिमेन्ट किन्न लिएको थियो।

यही वर्षको जनवरी २४ मा सर्ट सेलर फर्म हिन्डनबर्गले अडानी ग्रुपमाथि गरेको आफ्नो शोध सार्वजनिक गरेको थियो। उक्त शोधमा गौतम अडानीका कम्पनीको सेयरमा हेरफेर र कर्जालाई लिएर ८८ वटा गम्भीर प्रश्न तेर्स्याएको थियो। रिपोर्ट प्रकाशित भएपछि लगानीकर्ताले हात झिकेका थिए। जसले गर्दा कम्पनीको सेयरबजार ८५ प्रतिशतले झरेको थियो। यस्तै विश्वका १० शीर्षस्थ धनाढ्यको सूचीको चार नम्बरमा रहेका अडानी ३७औं नम्बरमा पुगेका थिए।

अहिले अडानी समूहको अवस्था सुध्रिँदै गएको देखिएको छ। ब्लुमबर्गका अनुसार अडानीको कुल नेटवर्थ ६१।८ अर्ब डलर पुगेको छ भने धनाढ्यामा सूचीमा १८औं नम्बरमा उक्लिएका छन्।

Previous Post

सामान्य ज्ञान पढौँ र जानौँ

Next Post

रोचक तथ्यः मरुभूमिको जहाज ऊँट !

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
रोचक तथ्यः टाउको पलाउने जुक्का ?

रोचक तथ्यः मरुभूमिको जहाज ऊँट !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In