• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    परराष्ट्रमन्त्री खनालद्वारा भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता

    परराष्ट्रमन्त्री खनालद्वारा भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता

    नेपाल आँखा अस्पताल र सिद्धार्थ बैंकबीच सम्झौता

    नेपाल आँखा अस्पताल र सिद्धार्थ बैंकबीच सम्झौता

    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    घुम्ती गोठमा रमाएका टीकाजीत

    घुम्ती गोठमा रमाएका टीकाजीत

    शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन

    शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
२४ जेष्ठ २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

साक्षात्कार क्षण प्रतिक्षणको सजगता हो यो । काल, क्रिया वा कृपाद्वारा प्राप्त हुँदैन । कालद्वारा जो प्राप्त हुन्छ त्यो भ्रम एवं मनोकल्पना हो । क्रियाद्वारा जो प्राप्त हुन्छ त्यो मनले सङ्कलित धारणको पुनः पुनः प्रयासले प्रस्तुत भएको हो । कसैको कृपाद्वारा प्राप्त वस्तु सम्मोहन, तथा आश्वासन मात्र हो । जो कालका अधीन छ त्यो नाशवान् छ । जो क्रियाका अधीन छ त्यो अत्यन्त भौतिक छ । कृपाका अधीन वस्तु श्रापद्वारा छिन्न सकिन्छ ।

साक्षात्कार–दुःख र भयको स्वभाव, उत्पत्ति कारण जान्नाले प्रकट हुन्छ । आसक्ति र लोभ नै दुःख र भयका कारण हुन् । यी दुईको जन्म देख्न नसक्नाले र यी दुई कसरी प्रकट हुन्छन् भन्ने नजानेर द्वन्द्व भएको हो । कामना र अज्ञानबाट राग र सङ्ग्रहको प्रवृत्ति हुन्छ । व्यक्तिमा राग वस्तुको सङ्ग्रह यी दुई मनोधर्म त्यागे निस्पृहता र अकिञ्चनता स्वतः आउँछ । जहाँ यी दुई छन् त्यहाँ । निराशा, दुःख, चञ्चलता रहँदैन । यी तीन नभएमा अहं शान्त वा समाप्त हुन्छ । यही खाली स्थानमा साक्षात्कार छ ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

भ्याट लागु भएसँगै तरकारी आयात न्यून

Next Post

सय वर्षमा पहिलो पटक बेलायती शाही परिवार अदालतमा

सम्बन्धित खबर

बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
समाचार

बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

६ अशोज २०८३,
परराष्ट्रमन्त्री खनालद्वारा भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनालद्वारा भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता

६ अशोज २०८३,
नेपाल आँखा अस्पताल र सिद्धार्थ बैंकबीच सम्झौता
आवाज

नेपाल आँखा अस्पताल र सिद्धार्थ बैंकबीच सम्झौता

६ अशोज २०८३,
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
समाचार

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

६ अशोज २०८३,
घुम्ती गोठमा रमाएका टीकाजीत
समाचार

घुम्ती गोठमा रमाएका टीकाजीत

६ अशोज २०८३,
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
समाचार

शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन

६ अशोज २०८३,
Load More
Next Post
सय वर्षमा पहिलो पटक बेलायती शाही परिवार अदालतमा

सय वर्षमा पहिलो पटक बेलायती शाही परिवार अदालतमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In