• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

    अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

    भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित

    चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

    नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

    नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

    गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

    गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महात्मा विदुरका केही अमर वाणीहरु

by
२४ जेष्ठ २०८०,
0
जो अर्थको पूर्णसिद्धि चाहन्छ, उसले पहिला धर्मकै आचरण गर्नुपर्दछ – महात्मा विदुर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. आचरणहीन मनुष्यको महत्व यस कारण बढ्दैन कि उसले उच्च कुलमा जन्म लिएको छ । मेरो दृढ मत छ कि कुलमा जन्म लिएर पनि नीच हुन सक्छ । र नीच कुलमा जन्मिए पनि श्रेष्ठ हुन सक्छ । अर्थात् मनुष्यको श्रेष्ठताको आँकलनको आधार उसको आचरण हो, कुल होइन ।

२. मित्रता कायम नरहँदा नीच व्यक्तिको प्रेम पनि नष्ट हुन्छ । मित्रताबाट हुने लाभ र सुख सबै नष्ट हुन्छ । मित्रता समाप्त हुनासाथ नीच व्यक्ति निन्दा गर्न थाल्छ र उसलाई खत्तम पार्ने उपाय सोच्न थाल्छ ।

३. जो व्यक्ति मित्रतामा स–साना भूल पनि सहन सक्दैन बरु स्वार्थ र मोहको वशमा परेर बदला लिने र चोट पु¥याउने उपाय गर्न थाल्छ, त्यस्ता व्यक्तिलाई राम्रोसँग परीक्षण गरेर टाढाबाटै त्यागिदिनु पर्दछ ।

४. जो असल काममा विश्वास गर्दैन, श्रेष्ठ जनमा शंका गर्दछ, मित्रलाई त्यागिदिन्छ, त्यो निश्चय नै नीच हुन्छ ।

५. ब्राह्मणलाई सताउनु, तिनको निन्दा गर्नु र तिनको नासो नफर्काउनाले पनि उत्तम कुलको श्रेष्ठता समाप्त हुन्छ र ती नीच बन्दछन् ।

६. जो सधैँ अर्काको निन्दामा लाग्छ, जो अर्कालाई नष्ट पु¥याउन र आपसमा फुटाउन प्रयास गर्दछ, जसलाई दोष लाग्दछ र जसको साथमा रहँदा ठूलो खतरा हुन्छ, जसको धन लिँदा ठूलो दोष लाग्दछ तथा धन दिँदा डर लाग्छ, जो स्वार्थी निर्लज्ज, धूर्त र पापीको रुपमा कुख्यात छ, जो मद्यपान गर्दछ, जोसँग बस्दा संसारमा निन्दा हुन्छ यस्ता मानिसको सङ्गत तुरुन्त छोडिदिनु पर्दछ ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

भिरमहको आम्दानीबाट शिक्षकलाई तलब

Next Post

भ्याट लागु भएसँगै तरकारी आयात न्यून

सम्बन्धित खबर

पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन
आवाज

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

१६ साउन २०८३,
गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर
अन्तर्राष्ट्रिय

गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

१६ साउन २०८३,
अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते
फिचर-ब्यानर

अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

१६ साउन २०८३,
भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित
आर्थिक

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

१६ साउन २०८३,
नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै
फिचर-ब्यानर

नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

१६ साउन २०८३,
गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?
फिचर-ब्यानर

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

१६ साउन २०८३,
Load More
Next Post
तीन महिनामा ४ अर्ब ८६ करोडभन्दा बढीको तरकारी नेपाल भित्रियो

भ्याट लागु भएसँगै तरकारी आयात न्यून

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In