• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा

    जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड

    कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

    नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

    नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘गाँजाद्धारा रुखभन्दा २५ गुणासम्म बढी अक्सिजन उत्पादन,आर्थिक समृद्धिको मुख्य आधार

by
२३ जेष्ठ २०८०,
0
‘गाँजाद्धारा रुखभन्दा २५ गुणासम्म बढी अक्सिजन उत्पादन,आर्थिक समृद्धिको मुख्य आधार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । वातावरणलाई सन्तुलनमा गाँजाले विशेष भुमिका खेल्ने गर्दछ । यो पृथ्वीलाई सुन्दर र स्वच्छ बनाउने विषयमध्ये गाँजा खेती एक महत्वपूर्ण विषयको रुपमा रहेको छ । वातावरणीय पक्षलाई सन्तुलन राख्नमा गाँजाको कयौँ सकरात्मक पक्ष रहेका छन् ।

गाँजाको अनुसन्धान केन्द्रका रुपमा स्थापित न्युयोक रिसर्च सेन्टर, हडसन कार्बन रिसर्चले एक एकर्ड जमिनमा लगाएको गाँजाले ७ टन कार्बन पचाउन सक्ने निष्कर्ष निकालेको छ । यसको अर्थ हो अन्य बोटविरुवाको तुलनामा गाँजाले बढी अक्सिजन उत्पादन गर्ने र कम कार्बन्डाइड अक्साइड । गाँजामा कार्बन सोस्ने क्षमता अधिक हुन्छ जुन अन्य विरुवमा कम हुन्छ । कतिपय अनुसन्धानले २२ टनसम्म कार्बन पचाउन सक्ने निष्कर्ष निकालेका छन । एक अध्ययनका अनुसार अन्य रुखभन्दा गाँजाले २५ गुणासम्म बढी अक्सिजन उत्पादन गर्न सक्छ ।

गाँजा एक कार्बन उत्सर्जन वा नियन्त्रणका लागि उपयोगि बस्तु हो । पृथ्वीमा कार्बनडाईड अक्साइडको मात्रा बढ्दै जानेभएपछि मानव समुदाय लगायत प्राणी जगतलाई नकारात्मक असर पार्दै जाने भएकाले कार्बन नियन्त्रण गर्ने बोटविरुवा तथा औषधिजन्य विशेषता बोकेको गाँजाको खेती गर्नु सक्नु सिङ्गो नेपालका लागि हितको विषय हो ।

यस वर्षको विश्व वातावरण दिवसको नारा नै प्लास्टिकलाई नियन्त्रण गरेर वातावरण सन्तुलन कायम राख्नु । एउटा साधारण प्लास्टिक माटोमा पूरा मिल्नको लागि २० देखि १००० वर्षसम्म लाग्ने अनुसन्धानबाट पत्ता लागि सकेको विषय हो । प्लास्टिकको प्रयोगले माटोको अवस्था विगार्ने मात्र नभई वातावरण नै प्रदुषणको मुख्य कारक तत्वको रुपमा रहन्छ । तर गाँजाको प्लास्टिक उत्पादन गर्न सकेमा त्यसको आयु कम हुने भएकाले माटोमा मिल्नका लागि लगभग २५र२६ दिन मात्र लाग्छ ।

नेपाल सरकारले अव संसदबाट सर्वसहमतिका रुपमा गाँजा खेतिलाई वैधानिकिकरण गरि नेपालमा गाँजाको प्लासिटक बजारमा प्रयोगमा ल्याउन सक्नुपर्छ । संभावना के के मा रहन्छ त्यो हेरेर बहु उपयोगी बस्तुलाई प्राथमिकिकरणमा सरकारले ल्याउन सक्नुपर्छ । नेपालले किन अन्य देशको दबाबमा आफ्नो देशमा भएको स्रोतको परिचालन गर्न सक्दैन । जब सम्म नेपालमा भएका बहुृउपयोगी बस्तुको परिचालन गर्न सक्दैनन , तब सम्म नेपाल गरिब को गरिब नै रहन्छ ।

गाँजा औषधिजन्य विशेषता बोकेको बहुउपयोगी बस्तुका रुपमा विश्वसामु चिनिएको छ । अमेरिका, युरोप, जस्ता शतिmशाली राष्ट्रमा गाँजाबाट औषधिको निर्माण,गाँजाबाट निस्कने कच्चा पर्दाथबाट उद्योगको विकास गरि कपडा, झोला, जुता, कागज, प्लास्टिक , कयौँ ओषधिको रुपमा प्रयोग गरेर देशमा रोजगारीको अवस्था सिर्जना गर्नुका साथै आर्थिक समृद्धिमा पनि ठूलो भुमिका खेलेको छ ।

औषधिको रुपमा गाँजाबाट क्यानसर रोगीको ओषधि, खाना पचाउने औषधि, खाना रुचाउने औषधि, मोटोपन घटाउने औषधि , यसको प्रयोगले खुशी प्रदान गर्नुका साथै गाँजाको दानाबाट अचार र तेल समेत उत्पादन गरिदैँ आएको छन् ।

नेपालमा पनि बेलाबेला यस विषयमा एमालेका पूर्व कानुनमन्त्ती शेरबहादुर तामाङ, विरोध खतिवडा, अर्थमन्त्री डा। प्रकाशशरण महतलगायतले यसको अध्ययनका रुपमा अगाडी बढेर औषधिको रुपमा प्रयोग गर्नका लागि कानुनी प्रावधान ल्याउने बताउँदै आएका छन् । अब ढिला नगरि सबै प्रदेशले ,नयाँ पुराना राजनैतिक दलले यसका विषयमा आवाज। उठाएर कानुनी रुपमा पास गर्नु आवश्यक रहेको छ । त्यो गर्न सकेको अवस्थामा नेपालमा पनि आर्थिक,रोजगारी, औषधिजन्य उत्पादनमा ठूलो राहत पुग्नेछ ।

Previous Post

२० वर्षमुनिको महिला एसियन कप छनोटः नेपाल आज म्यानमारसँग खेल्दै

Next Post

पत्रकारको आवरणमा गुट्खा तस्करी, गाडीमा प्रेस लेखेर झुक्याउने रणानीति

सम्बन्धित खबर

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा
आर्थिक

जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

६ चैत्र २०८२,
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड
फिचर-ब्यानर

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

६ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

६ चैत्र २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
जीवन शैली

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

६ चैत्र २०८२,
नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु
आवाज

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

६ चैत्र २०८२,
Load More
Next Post
पत्रकारको आवरणमा गुट्खा तस्करी, गाडीमा प्रेस लेखेर झुक्याउने रणानीति

पत्रकारको आवरणमा गुट्खा तस्करी, गाडीमा प्रेस लेखेर झुक्याउने रणानीति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In