• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    खच्चामा सडक खण्ड अवरुद्ध

    खच्चामा सडक खण्ड अवरुद्ध

    पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

    पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    खच्चामा सडक खण्ड अवरुद्ध

    खच्चामा सडक खण्ड अवरुद्ध

    पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

    पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

हेल्थ टिप्सः रगतमा भएको फोहोरलाई कसरी हटाउने त ?

by
२२ जेष्ठ २०८०,
0
हेल्थ टिप्सः रगतमा भएको फोहोरलाई कसरी हटाउने त ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

शरीरमा रगतको महत्व कति छ त्यो त सबैलाई थाहा भएकै विषय हो । एक स्वस्थ जीवन जीउनको लागि रगत मात्रै भएर हुँदैन त्यो पनि शुद्ध हुनुप¥यो । तर आजकलको खराब जीवनशैली र जङ्क फूड सेवनका कारण मानिसहरूको रगत शुद्ध छैन । रगत सफा नहुँदा अनेकथरी रोगले सताउने गरेको छ । समाजमा रोगीहरुको संख्या बढ्दै गइरहेको छ ।

रगत सफा राख्न के गर्ने त ?
– ब्रोकाउलीलाई पनि सलादमा राखेर खाने गर्नाले रगत सफा गर्न सहयोग गर्छ ।
– सक्खर खाँदा पाचनप्रणाली मजबुट हुने हुँदा रगतको अशुद्धि पनि हराउँछ र यसमा हुने आइरनले शरीरमा रगतको कमी हुन दिँदैन ।
– रातो खुर्सानीको सेवनले शरीरमा विषाक्त पदार्थ हटाउनुको साथै हृदयघातको सम्भावनालाई पनि रोक्छ ।
– कागतीमा पाइने भिटामिन र मिनरल्सले रगतलाई विषाक्तरहित बनाउँछ ।
– सुत्नुअघि एक गिलास दूधमा बेसार राखेर पिउनाले रगत शुद्ध हनुको साथै रातो रक्तकोशिका बनाउन पनि मद्दत गर्छ ।
– गाजरको सेवनले रगत शुद्ध हुनुको साथै यसले शरीरमा रगतको कमी हुन दिँदैन र रोगहरू पनि हटाउँछ ।
– एभोकाडोको सेवनले रगत सफा गर्छ र विषाक्त पदार्थलाई निकाल्न सघाउँछ ।
– नियमित रूपमा हरियो सागपात खाँदा रगत सफा हुन्छ र विषाक्त पदार्थ बाहिर निस्कन्छ ।
– तुलसीको पातमा एन्टीबायोटिक गुण हुने हुँदा यसले रगत सफा गर्छ र शरीरमा रक्तसञ्चारलाई बढाउँछ ।

Previous Post

चुट्किलाः त्यो पनि उल्टो

Next Post

कति छ आजको विदेशी मुद्राको विनिमय दर ?

सम्बन्धित खबर

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै
समाचार

पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

१४ जेष्ठ २०८३,
सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास
समाचार

सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

१४ जेष्ठ २०८३,
खच्चामा सडक खण्ड अवरुद्ध
समाचार

खच्चामा सडक खण्ड अवरुद्ध

१४ जेष्ठ २०८३,
पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा
फिचर-ब्यानर

पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

१४ जेष्ठ २०८३,
Load More
Next Post
कति छ आइतबारको विदेशी मुद्राको विनिमय दर ?

कति छ आजको विदेशी मुद्राको विनिमय दर ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In