• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यी ४ सडक आज पनि अवरुद्ध

    यी ४ सडक आज पनि अवरुद्ध

    पूर्वराष्ट्रिय गोलकिपर श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त

    पूर्वराष्ट्रिय गोलकिपर श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    आजको मौसमः देशभर साधारणतया बादल लाग्ने

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    मध्यपूर्वमा फेरि तनाव

    सगरमाथा आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा

    यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् : अध्ययन

    सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण

    सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपाल क्षेत्रीय पावर हब बन्ने सम्भावना

by
१९ जेष्ठ २०८०,
0
नेपाल क्षेत्रीय पावर हब बन्ने सम्भावना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारतले आगामी १० वर्षमा नेपालमा उत्पादित बिजुली १० हजार मेगावाट किन्ने घोषणा गरेसँगै नेपालको विद्युत बजार सुनिश्चित बन्ने सम्भावना देखिएको छ । भारतको नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार यो सहमति भएको हो। दाहाल चार दिने भ्रमणमा अहिले भारतमा छन्।

विद्युत बजार सुनिश्चित बनेसँगै लगानीकर्ता तथा निजी क्षेत्रमा थप उत्साह देखिएको छ। यो सहमतिले नेपाललाई दक्षिण एसियाकै क्षेत्रीय पावर हब बनाउने अवधारणा पूरा हुने भन्दै सरोकारवालाले सकारात्मक प्रतिक्रिया दिएका छन्। यो अवसर पाएपछि नेपालले थप विद्युत उत्पादनका लागि आयोजनाहरुको पीपीए अगाडि बढाउनुपर्ने देखिन्छ।

अहिलेसम्म नेपालमा उत्पादन भएको बिजुलीले बजार पाउन नसक्ने हो कि भन्ने चिन्ता थियो। तर, अब भारतले नेपालमा उत्पादित बिजुली खरिद गर्ने सम्झौता गरेपछि विद्युत बजारले सुनिश्चितता पाउने देखिएको हो। नेपालमा भारतीय लगानीमा अरुण तेस्रो तल्लो अरुण र अब फुकोट कर्णाली जलविद्युत आयोजना निर्माण हुनेछन् ।

भारतीय बजारसँग जोडिन नेपालमा अन्तरदेशीय प्रसारणलाइन पनि तयार भइरहेको छ। विद्युत निर्यातका लागि प्रसारणलाइनको विकासले मद्दत पुग्नेछ। हाल नेपालले ढल्केबर९मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनबाट विद्युत कारोबार गरिरहेको छ।

चार अन्य प्रसारणलाइन विकासको कार्य अघि बढाइएको छ। यी प्रसारणलाइनबाट २ हजार मेगावाट विद्युत कारोबार गर्न सकिनेछ। सन् २०२८ सम्ममा नयाँ बुटवल(गोरखपुर, इनरुवा(पूर्णिया अनि लम्की बरेली प्रसारणलाइन पनि ४०० केभी बनाउने योजना छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल ९इप्पान० का उपाध्यक्ष गणेश कार्कीले विहीवार भएको सम्झौताले अब विद्युतीय बजार सुनिश्चित भएको भन्दै यसले निजी क्षेत्रलाई लगानी गर्न उत्साह थपिने बताए। यो समाचार कारोबार दैनिकमा छ ।

Previous Post

पनौतीमा हिलेजात्रा : जात्रा सकिएपछि मात्र रोपाइँ

Next Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

सम्बन्धित खबर

यी ४ सडक आज पनि अवरुद्ध
फिचर-ब्यानर

यी ४ सडक आज पनि अवरुद्ध

२८ जेष्ठ २०८३,
पूर्वराष्ट्रिय गोलकिपर श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त
आवाज

पूर्वराष्ट्रिय गोलकिपर श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त

२८ जेष्ठ २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

आजको मौसमः देशभर साधारणतया बादल लाग्ने

२८ जेष्ठ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

मध्यपूर्वमा फेरि तनाव

२८ जेष्ठ २०८३,
सगरमाथा आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा
आर्थिक

यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् : अध्ययन

२८ जेष्ठ २०८३,
सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण
समाचार

सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण

२७ जेष्ठ २०८३,
Load More
Next Post
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In