• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जो बाइडेन कोलोराडोमा एयर फोर्स एकेडेमी कार्यक्रममा ढले

by
१९ जेष्ठ २०८०,
0
जो बाइडेन कोलोराडोमा एयर फोर्स एकेडेमी कार्यक्रममा ढले
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कोलोराडो । अमेरिकी राष्ट्रपति जो बाइडेन कोलोराडोमा एयर फोर्स एकेडेमी कार्यक्रममा ढलेका छन् । उनी यहाँ दीक्षान्त समारोहमा सहभागी हुन आएका थिए । भाषण सकेपछि उनले क्याडेटसँग हात मिलाए र आफ्नो सिटतर्फ जान लाग्दा उनी मञ्चबाट ढलेका थिए ।

वायुसेनाका अधिकारीहरूले उनीहरूलाई उठाएका थिए । उनलाई उठ्न अलि अप्ठ्यारो परेको थियो, यद्यपि उभिएपछि उनले कुनै मद्दत भने लिएनन् । ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले ट्वीट गर्दै राष्ट्रपति ठिक रहेको र चोट नलागेको बताएका छन् ।

यस कार्यक्रमको भिडियोमा बाइडेन उठ्नेबित्तिकै आफ्नो औंलाले स्टेजतर्फ औंल्याएको देखिन्छ । यो कालो रंगको झोला थियो, जसमा बालुवा भरिएको थियो । यसमा बाइडेनको खुट्टा अड्किएको थियो ।

बाइडेन अमेरिकी इतिहासमा सबैभन्दा वृद्ध राष्ट्रपति हुन् । उनी २०२४ मा फेरि चुनाव लड्दैछन् । एक दिन अघि उनका डाक्टरले बाइडेन शारीरिक रूपमा फिट रहेको र उनी दैनिक व्यायाम गर्ने रिपोर्ट जारी गरेका थिए ।

यसअघि पनि बाइडेनले धेरै पटक सार्बजनिक समारोहमा आफ्नो सन्तुलन गुमाएका छन् ।

१६ नोभेम्बर २०२२ मा, बाइडेन जी-० शिखर सम्मेलनमा भाग लिन बाली गए । बालीको म्यानग्रोभ जङ्गलमा हिँड्ने क्रममा सिँढी चढ्ने क्रममा बाइडेनले आफ्नो सन्तुलन गुमाएका थिए । त्यसपछि मात्र उनीसँगै हिँडिरहेका इन्डोनेसियाका राष्ट्रपतिले उनलाई समाएका थिए ।

डिसेम्बर २१, २०२१ मा, बाइडेन एटलान्टा जाँदै गर्दा एयर फोर्स वन विमानको सिँढी चढ्दा तीन पटक लड्न खोजेका थिए । तर, विमानको गेटमा पुगेर उनले सलामी दिए ।

त्यस्तै नोभेम्बर २०२० मा चुनाव जितेको केही समयपछि, बाइडेनले आफ्नो घरपालुवा कुकुरसँग खेल्दै गर्दा सन्तुलन गुमाए र आफ्नो खुट्टा भाँचेका थिए ।

Previous Post

मनाङमा सडक र पदमार्ग एउटै हुँदा पदयात्रीलाई सास्ती

Next Post

रुस-युक्रेन युद्धको विरोधमा भ्याटिकन सिटीको चर्च अगाडी नग्न प्रदर्शन

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
रुस-युक्रेन युद्धको विरोधमा भ्याटिकन सिटीको चर्च अगाडी नग्न प्रदर्शन

रुस-युक्रेन युद्धको विरोधमा भ्याटिकन सिटीको चर्च अगाडी नग्न प्रदर्शन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In