• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सभापति गगनकुमार थापाको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो

    कांग्रेस बैठकबाट सभापति थापाको राजनीतिक प्रतिवेदन पारित

    कांग्रेस १५औँ महाधिवेशनः बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु

    कांग्रेस १५औँ महाधिवेशनः बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु

    प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता

    कांग्रेस १५औँ महाधिवेशनः आजदेखि बन्दसत्र हुने, असोज २२ मा निर्वाचन

    मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

    मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

    म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन

    म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन

    सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

    सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लकडाउनका कारण शिशु जन्मदर घटेको निष्कर्ष

by
३० अशोज २०७९,
0
लकडाउनका कारण शिशु जन्मदर घटेको निष्कर्ष
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं।सन् २०२१ को ज्यानुअरी महिनामा युरोपमा जन्मदर अघिल्ला वर्षहरूका तुलनामा १४५ ले घटेको पाइएको छ। त्यसको सम्भाव्य कारण चाहिँ कोभिड-१९ को पहिलो लहर हुनसक्ने एउटा अध्ययनले निष्कर्ष निकालेको छ।

लामो लकडाउन कारण
ज्यानुअरी २०२१ भनेको कोभिडसम्बन्धी लकडाउनहरू लागु भएको ९ देखि १० महिनापछिको समय हो। उक्त अध्ययनले लामो लकडाउनहरूका बेला कम गर्भ रहेको देखाउँछ। जुनजुन देशमा स्वास्थ्य प्रणालीहरूमा चाप परेको थियो ती देशमा त्यस्तो गिरावट देखियो। लिथुआनिया तथा रुमेनियामा जन्मदर सबभन्दा धेरै घटेको पाइयो । जबकि कुनै पनि लकडाउन नगरिएको स्वीडनमा चाहिँ जन्मदर स्वाभाविक नै रहेको ह्युमन रिप्रोडक्सन नामक जर्नलमा प्रकाशित अध्ययनको निष्कर्षले देखाएको छ।

अनुसन्धानकर्ताहरू भन्छन्, यी निचोडले “खासगरी पाका उमेरका मानिसको धेरै जनसङ्ख्या हुँदै गरेका युरोप” जस्ता क्षेत्रमा दीर्घकालीन परिणामहरू ल्याउनसक्छ। “लकडाउन जति लामो भयो उति नै गर्भवती कम भएको पाइएको छ। महामारीले गम्भीर असर नपुर्‍याएका ठाउँमा पनि त्यस्तै देखियो,” लोजान युनिभर्सिटी हस्पिटलकी सोनोग्राफर तथा अध्ययनकर्ता डा। लियो पोमारको भनाइ छ।

“हामीलाई के लागेको छ भने दम्पतीहरूमाझ कोभिड(१९ को पहिलो लहरका बेला त्यतिखेर रहेको स्वास्थ्य तथा सामाजिक सङ्कटबारेको त्रासले नौ महिनापछि जीवित शिशुको जन्मदर घटाउन योगदान गर्‍यो।” उक्त अध्ययन रिपोर्टका अनुसार सामाजिक दूरी, भाइरसको त्रास अनि सामाजिक र आर्थिक सङ्कटले “दम्पतीहरूलाई बच्चा जन्माउने निर्णय पछि सार्न अप्रत्यक्ष दबाव भयो।”

इङ्ग्ल्यान्ड र वेल्समा सन् २०२१ को ज्यानुअरीमा सन् २०१८ र २०१९ को ज्यानुअरीको तुलनामा १३५ कम जन्मदर भयो। स्कटल्यान्डमा त्यो अनुपात १४५ ले घट्यो।

Previous Post

राज्यको अन्यायमा परेका चिलंखुवासीः ५० वर्षदेखि लालपुर्जाविहीन

Next Post

अनिता अब ठूलो पर्दामा देखिने

सम्बन्धित खबर

सभापति गगनकुमार थापाको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो
आवाज

कांग्रेस बैठकबाट सभापति थापाको राजनीतिक प्रतिवेदन पारित

१९ अशोज २०८३,
कांग्रेस १५औँ महाधिवेशनः बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु
आवाज

कांग्रेस १५औँ महाधिवेशनः बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु

१९ अशोज २०८३,
प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता
आवाज

कांग्रेस १५औँ महाधिवेशनः आजदेखि बन्दसत्र हुने, असोज २२ मा निर्वाचन

१९ अशोज २०८३,
मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ
आवाज

मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

१९ अशोज २०८३,
म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन
आवाज

म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन

१९ अशोज २०८३,
सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
आवाज

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

१९ अशोज २०८३,
Load More
Next Post
अनिता अब ठूलो पर्दामा देखिने

अनिता अब ठूलो पर्दामा देखिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In