• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कसरी टुटेको थियो चोपडा र अख्तरको मित्रता ?

by
१८ जेष्ठ २०८०,
0
कसरी टुटेको थियो चोपडा र अख्तरको मित्रता ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई । बलिउडमा दुई परिवारबीच राम्रो सम्बन्धको कुरा गर्दा पहिलो नम्बरमा यश चोपडा र जावेद अख्तरको परिवार आउँछ ।

यश चोपडाका लागि जावेद अख्तरले लेखक सलीमसँग मिलेर फिल्म लेखे । उनले एक्लैले कयौ‌ गीत पनि लेखे ।

जब जावेद र उनकी पत्नी हनी इरानी अलग भए, तब हनीले यशका लागि ‘लम्हे’, ‘आईना’ र ‘डर’ जस्ता फिल्म लेखिन् । तर एक फिल्मले यो परिवारको सम्बन्धलाई टुटायो ।

फरहान अख्तरको फिल्म ‘दिल चाहता हे ९२००१०’ जब रिलिज भयो, यो फिल्मको कथा वास्तविक रुपमा चोपडा र अख्तर परिवारसँग मिलेको चर्चा चल्यो । किनकी फिल्ममा तीन साथी आमिर खान, सैफ अली खान र अक्षय खन्नाको कथा देखाइएको छ । तर फरहानले यो कुरालाई अस्वीकार गरे । फरहान फिल्मका लेखक र निर्देशक थिए ।

कुनै समय फरहान अख्तर, आदित्य चोपडा र उदय चोपडा मिल्ने साथी थिए । तिनैजना सँगै खेले, पढे र ठूला भएका थिए । तर सम्बन्धमा त्यो बेला दरार आयो, जुन बेला फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे ९१९९५०’ रिलिज भयो । फिल्मले रिलिजसँगै आदित्य चोपडाको नामको धुम मच्चायो । उनी फिल्मका लेखक, पटकथाकार र निर्देशक थिए ।

तर, हनी ईरानीले यो फिल्ममा आफूलाई कथाकारको रुपमा क्रेडिट नदिएको आरोप लगाइन् । फिल्मको कथा लेखनमा उनको पनि योगदान रहेको दाबी थियो । उनले फिल्मको कथा लेखिरहँदा आदित्यसँग कुराकानी हुने गरेको बताउने गरेकी थिइन् । उनी फिल्मको स्वीटजरल्याण्ड सेड्युलमा पनि गएकी थिइन् । आदित्यले हनीलाई स्टोरी राइटरका रुपमा क्रेडिट दिएका थिएनन् ।

यश चोपडाले यो मामलामा कुनै हस्तक्षेप गरेनन् । यो विषयमा मिडियामा समाचार आउन थालेपछि उनीहरुको सम्बन्धमा दरार आउन थाल्यो । फरहानले पनि आफ्नो आमालाई क्रेडिट नदिएकोमा गुनासो गरे । जबकी फिल्मको सफलताको बारेमा बताउन कुनै आवश्यकतै ठानिएन । फरहान अन्ततस् दुवै चोपडा दाजुभाईसँग अलग्गिए । फरहान विशेष रुपमा उदयसँग नजिक थिए ।

उता हनी र यश चोपडाकी श्रीमति पामेलाको सम्बन्ध पारिवारिक साथीका रुपमा थियो । त्यो सम्बन्ध पनि यो फिल्मसँगै समाप्त भयो । फरहानले ‘दिल चाहता हे’लाई आफूहरुको जीवनबाट प्रभावित नभएको बताए पनि उनले मानिसले आफ्नो जीवनमा भएका घटनालाई भुल्न नसक्ने भन्दै घुमाउरो पारामा स्वीकारेका थिए ।

Previous Post

करिब तीन हजार अफगानी शरणार्थी मङ्गलवार इरानबाट स्वदेश फिर्ता

Next Post

अमेरिकाको ट्रेजरीमा भन्दा बढी नगद ३१ अर्बपतिहरूसँग

सम्बन्धित खबर

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो
अन्तर्राष्ट्रिय

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

१४ चैत्र २०८२,
रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
आवाज

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
Load More
Next Post
अमेरिकामा ऋणको सीमा बढाउन ‘सैद्धान्तिक सहमती’

अमेरिकाको ट्रेजरीमा भन्दा बढी नगद ३१ अर्बपतिहरूसँग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In