• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकाको ट्रेजरीमा भन्दा बढी नगद ३१ अर्बपतिहरूसँग

by
१८ जेष्ठ २०८०,
0
अमेरिकामा ऋणको सीमा बढाउन ‘सैद्धान्तिक सहमती’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अमेरिकी ट्रेजरी ९राज्यकोष० मा नगद खतरनाक रूपमा दिनप्रतिदिन घट्दै गएको छ। यस्तो बेला वाशिंगटनले ऋणको सीमा बढाउन अन्तिम मिनेटसम्म पर्खिरहेको छ।

मे २५ मा व्यापार बन्द हुँदा ट्रेजरी ३८.८ अर्ब डलर मात्र नगद थियो। यो भनेको यसै महिनाको सुरुमा २०० अर्ब डलरभन्दा पनि कम हो, जुन ३० अर्ब डलरको न्यूनतम स्तरनजिक हो।

उक्त दिनको ब्लुमबर्गको बिलिनियर्स इन्डेक्सअनुसार अमेरिकी सरकारको ३८.८ अर्ब डलरभन्दा ३१ जना अर्बपतिहरू प्रत्येकसँग बढी नगद छ। अर्बपतिहरूमध्ये फेसन मोगल बर्नार्ड अर्नाल्ट बढी धनी छन्। विलासी सामान निर्माता एलभिएमएचका अध्यक्ष अर्नाल्टको कुल सम्पत्ति १९३ अर्ब डलर छ। यस्तै टेस्लाका मालिक एलन मस्कको कुल नेटवर्थ (सम्पत्ति) १८५ अर्ब डलर छ भने अमेजनका संस्थापक जेफ बेजोसको कुल सम्पत्ति १४४ अर्ब डलर रहेको छ।

अमेरिकी सरकारको कुल नगदभन्दा बढी धनी ३१ अर्बपतिहरूको सूचीमा माइकल डेल, सेयरका बादशाह भनेर चिनिने वारेन बफेट र फेसबुकका सहसंस्थापक मार्क जुकरबर्गका साथै फ्रान्सेली अर्बपति फ्रान्कोइस पिनाल्ट र कनेलका अध्यक्ष एलेन वेर्थइमजस्ता लो प्रोफाइल भएका अर्बपतिलगायत समावेश छन्।

राष्ट्रपति जो बाइडेन र प्रवक्ता केभिन म्याकार्थीले जनवरी १, २०२५ सम्म ऋण सीमा निलम्बन गर्न द्विपक्षीय सम्झौतामा पुगेका छन्। ट्रेजरी सचिव जेनेट येलेनले यदि कंग्रेसले जुन ५ तारिखम्म ऋण नबढाए राष्ट्रका सबै दायित्वहरू तिर्न पर्याप्त रकम नहुने सरकारलाई चेतावनी दिएका छन्।

–सिएनएनबाट

Previous Post

कसरी टुटेको थियो चोपडा र अख्तरको मित्रता ?

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहेनछ ?

सम्बन्धित खबर

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो
अन्तर्राष्ट्रिय

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

१४ चैत्र २०८२,
रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
आवाज

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहेनछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In