• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

खेलकुदः नेइमारले पिएसजी छोड्न राखे यस्तो शर्त

by
१८ जेष्ठ २०८०,
0
खेलकुदः नेइमारले पिएसजी छोड्न राखे यस्तो शर्त
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । ब्राजिलका सुपरस्टार खेलाडी नेइमारले पिएसजी छोड्ने विषय यस सिजनमा पनि पेचिलो बन्ने देखिएको छ ।

मिडिया रिपोर्टका अनुसार नेइमारले म्यानचेस्टर युनाइटेडका लागि मात्र पिएसजी छोड्ने सर्त अगाडी सारेका छन् ।

पिएसजीले यस सिजनमा लियोनेल मेसीको समेत सम्झौता नवीकरण नगर्ने भएपछि नेइमारले पनि क्लब छोड्ने अनुमान गरिएको छ । तर नेइमार भने म्यानचेस्टर युनाइटेड बाहेक अन्य क्लबका लागि पिएसजी नछोड्ने क्लबलाई स्पष्ट गरेका छन् ।

३१ बर्षिय नेइमारको पिएसजीमा सुखद बसाई भने हुनसकेको छैन । लगातार भइरहेको इन्जुरिका कारण उनी लामो समय मैदान बाहिर नै रहेका छन् । पिएसजीका समर्थकले समेत नेइमारलाई पटक पटक क्लब छोड्न दबाब दिइरहेका छन् ।

नेइमारको पिएसजीमा अझै चार बर्षको सम्झौता रहेको छ र उनको सहमति बिना पिएसजीले अन्य क्लबमा बेच्न नसक्ने सम्झौता रहेको छ ।

म्यानचेस्टर युनाइटेडले नेइमारमाथि चासो देखाएको बताइएको भएपनि अहिलेसम्म यस बारेमा स्पष्ट जानकारी आएको छैन । तर नेइमारका लागि म्यानचेस्टर युनाइटेडले कति लगानी गर्छ भन्ने विषयमा अन्योलनै रहेको छ । नेइमारको प्रति साता पारिश्रमिक नै करिब एक मिलियन पाउण्ड रहेकाले युनाइटेड सो रकम तिर्न भने तयार नहुने खेल विश्लेषकहरुले बताएका छन् । नेइमार युनाइटेड जानका लागि आफ्नो पारिश्रमिकमा ठुलो कटौतीको लागि तयार हुनुपर्ने बताइएको छ ।

अहिले नेइमार पछिल्लो मार्चदेखि मैदान बाहिर रहेका छन् ।

नेइमारले पिएसजीका लागि अहिलेसम्म १७३ खेलमा ११८ गोल गरेपनि क्लबलाई च्याम्पियन्स लिग भने जिताउन असफल भएका छन् ।

Previous Post

हेल्थ टिप्सः बिहान उठ्ने बित्तिकै लसुन खाँदा हुन्छ यति धेरै फाइदा

Next Post

प्रधानमन्त्रीको भारत भ्रमणको दोस्रो दिन : राष्ट्रपति, उपराष्ट्रपति र समकक्षीसँग भेटवार्ता हुँदै

सम्बन्धित खबर

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो
अन्तर्राष्ट्रिय

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

१४ चैत्र २०८२,
रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
आवाज

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
Load More
Next Post
भारत भ्रमणमा प्राथमिकता– हवाई रुट र बिजुली व्यापार

प्रधानमन्त्रीको भारत भ्रमणको दोस्रो दिन : राष्ट्रपति, उपराष्ट्रपति र समकक्षीसँग भेटवार्ता हुँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In