नक्कल गर्ने चरा भनेर सुगालाई चिनिएकै होला । तर एउटा धोइजी स्क्रब नामको चराले मान्छेको आवाजमात्र होइन सम्पूर्ण चराहरुको आवाज हुबहु नक्कल गर्न सक्छ । जमिनमा गुँड बनाउने यो चरा अन्य चराको आवाज हुबहु नक्कल गर्दै जान्छ र नजिकै पुगेपछि तिनीमाथि झम्टिएर सिकार गर्छ । यस्तो अनौठो नक्कली र बाटो चरा अष्ट्रेलियामा पाइन्छ ।
साभारः ‘रोचक तथ्य’ पुस्तकबाट
सांकेतिक तस्विरः












