• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धविरामपछि पनि गाजामा भोकमरी कम हुन सकेनः डब्लुएचओ

    डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान

    एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

    वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने

    सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

    नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

    पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

    कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

    युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

    युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जसले अभिनयका लागि पतिको साथ छोडे

by
२९ अशोज २०७९,
0
जसले अभिनयका लागि पतिको साथ छोडे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई । बलिउडमा करियर बनाउन निकै गाह्रो कुरा हो । तर, यस्ता केही अभिनेत्री छन्, जसले करियर बनाउनकै लागि कठिन निर्णय लिए । यहाँ केही अभिनेत्रीको चर्चा गरिएको छ, जसले अभिनयमा करियर बनाउनकै लागि पतिको साथ छोडे ।

डिम्पल कपाडिया

बलिउड अभिनेत्री डिम्पल कपाडिया फिल्म ‘बबी’ मार्फत रातारात स्टार बनिन् । तर, उनले सन् १९७३ मा १६ वर्षको उमेरमा अभिनेता राजेश खन्नासँग विवाह गरिन् । विवाह पछि राजेशले डिम्पललाई फिल्ममा काम गर्न आपत्ति जनाए । जसकारण उनले केही समय अभिनयलाई दूरी बनाइन् । यसको १० वर्षपछि उनले फिल्ममा फर्कने सोच बनाइन् । त्यसका लागि उनले राजेश खन्नाको घर नै छोडिन् ।

मल्लिका शेरावत

अभिनेत्री मल्लिका शेरावतलाई कुनै पनि पहिचानको आवश्यकता छैन । उनले कैयौं फिल्ममा अभिनय गरिसकेकी छन् । मल्लिकाले फिल्म ‘मर्डर’बाट पहिचान बनाइन् । यो फिल्ममा उनले कैयौं बोल्ड दृश्य दिएकी थिइन् । फिल्ममा आउनुअघि उनले करण गिलसँग विवाह गरेकी थिइन् । अभिनयमा करियर बनाउनका लागि विवाहको एक वर्षपछि सम्बन्धविच्छेद गरेर मुम्बई आइन् । त्यसपछि उनी बलिउडसहित हलिउड फिल्ममा देखिइन् ।

चित्रांगदा सिंह

चित्रांगदाले हालसम्म कैयौं फिल्ममा अभिनय गरिसकेकी छन् । उनले सन् २००१ मा ज्योति रंधावासँग विवाह गरेकी थिइन् । विवाहपछि उनी मुम्बईमा बस्थिन् र उनका पति नयाँ दिल्लीमा बस्थे । यो विषयलाई लिएर दुवै बीच मतभेद सुरु भयो । अन्ततः अभिनेत्रीले सन् २०१४ मा सम्बन्धविच्छेद गरेर अभिनयलाई करियर बनाइन् ।

Previous Post

आयात प्रतिबन्ध २९ मंसिरसम्म लम्ब्याउन सिफारिस

Next Post

निर्वाचन आयोगले सञ्चारमाध्यमको अनुगमन गर्ने जिम्मा काउन्सिललाई दिने

सम्बन्धित खबर

युद्धविरामपछि पनि गाजामा भोकमरी कम हुन सकेनः डब्लुएचओ
आर्थिक

डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान

१४ भदौ २०८३,
एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने

१४ भदौ २०८३,
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि
जीवन शैली

नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

१४ भदौ २०८३,
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
आवाज

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

१४ भदौ २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आर्थिक

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

१४ भदौ २०८३,
युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग
अन्तर्राष्ट्रिय

युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

१४ भदौ २०८३,
Load More
Next Post
उम्मेदवारविरुद्ध उजुरी परे के गर्ने ?

निर्वाचन आयोगले सञ्चारमाध्यमको अनुगमन गर्ने जिम्मा काउन्सिललाई दिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In