समान्यतया अर्काकी हुन लागेकी दुलहीलाई जोकोहीले चुम्बन गर्नु हामीकहाँ मात्र होइन धेरै समाजमा असभ्यता ठानिन्छ । स्वीडेनमा अनौठो वैवाहिक संस्कार छ, जुन अन्यत्र कतै देख्न पाइँदैन । स्वीडेनमा विवाह समारोहमा आउने जोकोही पाहुनाले निर्धक्कका साथ दुलहीलाई चुम्बन गर्न पाउँछ ।
साभारः ‘रोचक तथ्य’ पुस्तकबाट












