श्रीमान्ले श्रीमतीलाई गाली गर्दै—
श्रीमान्ः पागल्नी !
श्रीमतीः ठिक त हो नि ! यदी मेरो विवाह डाक्टरसँग भएको भए म पनि डाक्टर्नी हुन्थेँ ।
झगडा
ब्रेकअप भइसकेपछि केटाकेटी झगडा गर्दै—
केटाः बस, टे«न र केटी भनेका उस्तै उस्तै हुन् । एउटा गए अर्काे आउँछ ।
केटीः रिक्सा, ट्याक्सी अनि पठाओ उस्तै उस्तै हुन् । एउटा बोलायो चारवटा आउँछन् ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट












