• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

नेपाली सेनाले अमेरिकाले कालोसूचीमा राखेको चिनियाँ कम्पनीसँग एपीसी खरिद गर्दै

by
१४ जेष्ठ २०८०,
0
महँगोमा चीनबाट सैन्य सामग्री किन्दै नेपाली सेना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रधानसेनापति शर्मा झुट बोल्दै भन्छन्, हतियार किन्ने कुनै तयारी छैन

काठमाडौं— नेपाली सेनाले संयुक्त राज्य अमेरिकाले कालोसूचीमा राखेको चीनको नर्थ इन्डस्ट्रिज ग्रुप कर्पोरेशन लिमिटेड (नोरिन्को)बाट रु ६ अर्ब रुपैयाँको २६ वटा बख्तरबंद जहाज (एपीसी) खरिद गर्ने तयारी गरेको छ ।

खरिद गरिएका एपीसीहरू विभिन्न शान्ति मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूले प्रयोग गर्ने छन्।

त्यसैगरी, नेपाली सेनाले सोही चिनियाँ कम्पनीबाट १० हजार सीक्यू अर्थात् ५.५६ एमएम संस्करणको राइफल खरिद गर्ने योजना बनाएको छ । यद्यपी, नेपाली सेनाले उक्त समाचारको खण्डन गरेको छ ।

शेरबहादुर देउवा प्रधानमन्त्री तथा रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेको बेला नेपाली सेनाले नेपाली सेना कल्याणकारी कोषबाट हतियार खरिद गर्ने निर्णय गरेको थियो ।

डकुमेण्ट अनुसार, सूचीकृत मिति जुन ३, २०२१ उल्लेख भएको थियो भने खरिदको लागिुडिभेस्टमेन्ट मिति जुन ३, २०२२ रहेको थियो ।

नेपाली सेनाले नोभेम्बर २०२२ मा अमेरिकी ट्रेजरी अफिस अफ फरेन एसेट्स कन्ट्रोल (ओएफएसी) द्वारा कालोसूचीमा राखेको चिनियाँ कम्पनी नोरिन्कोबाट चिनियाँ एपीसीहरू किन्न योजना बनाएको थियो।

यस्तै, नेपाली सेनाले हिमालयन बैंकबाट लेटर अफ क्रेडिट (एलसी) खोल्ने तयारी गरेको खुलासा भएको छ ।

यद्यपी, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले सार्वजनिक रुपमा झुट बोलेका छन् । सेनापति शर्माले चीनबाट हतियार ल्याउने समाचार गलत भएको भन्दै झुट बोलेका हुन् । प्रधानसेनापति प्रधानसेनापति प्रभुराम शर्माले शुक्रबार एक कार्यक्रममा बोल्दै सेनालाई अहिले कुनै हतियार नचाहिने बताए । यो उनले सरासर झुट बोलेको हुन् ।

प्रधानसेनापति शर्माकै जोडबलमा चीनबाट महंगो मुल्यमा एपीसी खरिद गर्न लागिएको हो । यसमा सत्तारुढ दल निकट उच्च राजनीतिक नेतृत्वका परिवारका सदस्यहरुको समेत संलग्नता छ । प्रधानमन्त्री पुष्पकमल दाहालका भतिज समिर दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा साला भुषण राणा यसमा संलग्न छन् । उनिहरु कार्कीका अघोषित साझेदार रहेको स्रोतको दावी छ ।

चिनियां कम्पनी नोरिन्कोको एजेण्ट सेनामा यसअघि उमेश श्रेष्ठ थिए । तर, कमिशनकै लोभमा उनलाई हटाएर कार्कीका स्टाफ राजकुमार नाइडुको नाममा एजेन्सी दिइएको छ । त्यसको मुख्य उद्देश्य कमिशनको रकम बांडफांड गर्न सजिलो होस भन्ने रहेको बताइन्छ । शर्माको कार्कीसंग सम्भारथी विभागको प्रमुख हुंदादेखि नै निकट सम्बन्ध छ ।

प्रधानसेनापति शर्माले भने युएन मिसनका लागि हतियार नभएर विभिन्न भेहिकलका पार्टस् आवश्यकताका आधारमा सम्बन्धित देश वा नजिकको बजारबाट सुलभ मूल्यमा खरिद गरिनु स्वभाविक भएको दावी गरेका छन् ।

उनले हतियार भने खरिद गर्नुपर्ने आवश्यकता नभएको बताएर झुट बोलेका हुन् । शर्माले अगाडी भनेका छन् ‘मित्रराष्ट्र चीनसँग विसं २०४५ यता कुनै हतियार खरिद गरिएको छैन् । जुनसुकै देशबाट हतियार खरिद गर्नुपरेको खण्डमा सरकारको स्वीकृति लिएर ऐन, नीति, नियमको परिधिभित्र रहेरमात्र प्रक्रिया अघि बढाउंछौं । कुनै पनि देशबाट हतियार खरिदका लागि हालसम्म प्रतितपत्र९एलसी० हामिले खोलेका छैनौं । ’

उनले कुन देशमा शान्ति मिसन खडा भएको हो त्यो मुलुकको माटो सुहाउँदो सवारीसाधन खरिद गरिँदै आएको दावी गर्दैसत्यतथ्यभन्दा बाहिर गएर कुनै देश वा कम्पनीले आफ्नो स्वार्थ पूरा गर्ने उद्देश्यलाई बल पुग्ने ढङ्गले समाचार सम्प्रेषण नगर्न समेत चेतावनी दिएका छन् ।

शर्माले हतियारसहितको एपीसी,गोली र टयाक्टिल भेइकल खरिदको लागि प्रतितपत्र नखोलेको दावी गरेर झुट बोलेपनि उनकै जोडबलमा सेनाले चीनबाटै ७५ करोड रुपैयां बरावरको अर्को एम्युनिशन प्लान्ट खरिद गर्न लागेको छ । शर्माको निर्देशनपछि सेनाको सम्भारथी हेर्ने उपरथी प्रदिपजंग केसी र नोरिन्कोका नेपाली प्रतिनिधि नाइडुले त्यसमा हस्ताक्षर समेत गरिसकेका छन् ।

‘हामीले संयुक्त राष्ट्रसङ्घीय मिसनमा तैनाथ नेपाली शान्ति सैनिकका लागि हतियार खरिद गरिरहेका छैनौँ, तर आवश्यकताअनुसार नजिकैको बजारबाट सुपथ मूल्यमा सवारी साधनका केही पार्टपुर्जा किन्न अध्ययन थालिएको छ,’ शर्माले भने ।

‘नेपाली सेनासँग पर्याप्त हतियार मौज्दात छ,’ काभ्रेमा संयुक्त राष्ट्रसंघीय शान्ति सैनिक दिवसको अवसर पारेर शर्माले भने । अहिले सनोलाई ‘हतियार किन्न आवश्यक छैन।’

तर, नेपाली सेनाले चीनबाट एपीसीहरू खरिद गर्ने आफ्नो निर्णयमा अडिग थियो र मे १८ मा नोरिन्कोसँग ७० करोड रुपैयाँको गोलाबारुद प्लान्ट किन्न सम्झौता गरेको थियो । मे २३ मा भएको निर्णय अनुसार र छुट्टै सम्झौता अनुसार सेनाले ५.५६ एमएम संस्करणको राइफल किन्न र त्यसका लागि छिट्टै रु १० करोड पठाउने योजना बनाएको छ, जसको अन्तिम सम्झौता जुनमा हुनेछ ।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

६ सय चढे सगरमाथाको चुचुरोमा, उठ्यो ६६ करोड रोयल्टी

सम्बन्धित खबर

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण
अन्तर्राष्ट्रिय

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

६ भदौ २०८३,
बर्जुताल पर्यटकको रोजाइमा
फिचर-ब्यानर

बर्जुताल पर्यटकको रोजाइमा

६ भदौ २०८३,
सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
Load More
Next Post
सगरमाथा चढ्न ५ जनाले लिए अनुमति

६ सय चढे सगरमाथाको चुचुरोमा, उठ्यो ६६ करोड रोयल्टी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In