• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुत्ने बेलामा आफूबाट टाढा राख्नुपर्ने कुराहरु

by
१३ जेष्ठ २०८०,
0
हेल्थ टिप्सः सुत्नुअघि रिस बिर्सनु स्वास्थ्यका लागि फाइदाजनक !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वास्तु र ज्योतिष विज्ञानले जीवनको हरेक क्षणको सूक्ष्म रुपमा अवलोकन गर्ने गर्छ । दर्शनमा बिहानको समय र रात्रि समयमा अलग अलग नियम बनाएका छन् । त्यसै अनुसार राति सुत्ने समयमा सिरानीमा केही चीजहरु राख्दा वास्तुदोष हुने खतरा बताएका छन् । जसले गर्दा जीवमा नकारात्मक प्रभाव पर्ने खतरा हुन्छ ।

– वास्तुका अनुसार राति सुत्नेबेला सिरानीमा जुत्ता, चप्पलजस्ता चीजहरू राख्नाले मानिसको जीवन असफल बनाउनुका साथै नकारात्मक प्रभाव पार्ने गर्छ । यसले मस्तिष्कमा नकारात्मक ऊर्जा प्रवाह गर्ने गर्छ ।

– सुत्ने बेला बेड राम्रोसँग सफा गर्नुपर्छ । बेडमा भएका सामान तथा फोहोर राम्रोसँग हटाउनुपर्छ । यदि बेडमा खानेकुरा पोखिएको छ भने त्यसमा भएको नुन लगायतका अन्य चीजहरु बेडमै हुने हुँदा वास्तुशास्त्र अनुसार त्यस्ता पदार्थहरुको कारण परिवारका सदस्यहरुबीचमा कलह उत्पन्न हुने खतरा बढ्छ ।

– सुत्ने बेड मुनि तेलजन्य पदार्थ कहिले पनि राख्नु हुँदैन । विशेषगरी बेडको सिरानी मुनि तेल राख्दा यसले मानिसको जीवनलाई कठीन बनाइदिने र मेहनत अनुसार फल प्राप्त नहुने हुनसक्छ ।

– फलामको सिक्री र डोरीजस्ता सामानहरू बेडको नजिकै राख्नु हुँदैन । यसले जीवनमा अशुभ निम्त्याउँछ । यसले जीवनमा लगातार बाधा उत्पन्न हुने खतरा बढ्छ ।

– सुत्ने बेड मुनि ओखल राख्नुहुँदैन । यसले पारिवारिक सम्बन्धमा तनाव आउनसक्छ । यसले गर्दा नकारात्मक कार्यमा ध्यान जाने खतरा बढ्छ ।

– ज्योतिष शास्त्रका अनुसार सिरानीको छेउमा कुचो राख्दा यसले नकारात्मक प्रभाव पार्ने जीवनमा दुर्भाग्यको सामना गर्नुपर्ने हुन्छ ।

– सिरानी पर्ने ठाउँमा कपडा सुकाउने गर्नुहुँदैन । यसले सफलतामा बाधा उत्पन्न गराउँछ ।

– बेडको सिरानीमा मोबाइल लगायत अन्य इलेक्ट्रोनिक्स सामानहरु राख्दा स्वास्थ्यमा गम्भीर दुष्परिणाम आउने खतरा बढ्छ ।

Previous Post

चुट्किलाः ढिलो भयो

Next Post

नोर्ड स्ट्रीम पाइपलाइन विस्फोटमा युक्रेनी संलग्नता !

सम्बन्धित खबर

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो
अन्तर्राष्ट्रिय

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

१४ चैत्र २०८२,
रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
आवाज

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
Load More
Next Post
नोर्ड स्ट्रीम पाइपलाइन विस्फोटमा युक्रेनी संलग्नता !

नोर्ड स्ट्रीम पाइपलाइन विस्फोटमा युक्रेनी संलग्नता !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In