• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय

    विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

    सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

    सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

    गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित

    गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित

    जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु

    जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु

    सुनसरी घटनापछि प्रचण्डको आग्रह : प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ

    सुनसरी घटनापछि प्रचण्डको आग्रह : प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकी कर्जा शाखमाथि मडारियो खतराः ‘कर्जाको सीमा बढाउने विषयमा जारी विवाद सल्टिने टुंगै छैन’

by
१२ जेष्ठ २०८०,
0
अमेरिकी कर्जा शाखमाथि मडारियो खतराः ‘कर्जाको सीमा बढाउने विषयमा जारी विवाद सल्टिने टुंगै छैन’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अहिले अमेरिकाको सदनमा देखिएको गतिरोधका कारण अमेरिकाको कर्जा शाखको स्तर गिर्ने खतरा बढेको छ । कर्जाको सीमा बढाउने विषयमा अहिले जारी विवाद सल्टिने टुंगो छैन । कर्जा सीमा नबढाए अमेरिका इतिहासमै पहिलो पटक डिफल्टमा जानेछ ।

ऋचभमष्त च्बतष्लन ब्नभलअथ फिचले अमेरिकाको कर्जा शाखलाई ट्रिपल ए मा राखेको छ । तर कर्जा सीमा बढाउने विषयमा संसदमा रिपब्लिकन र डेमोक्रेटका सांसदहरुबीच जारी वार्ता अनिश्चित बनिरहँदा फेचले कर्जा शाखको परिदृश्यलाई नकारात्मकमा राखेको छ ।

अर्थमन्त्री जेनेट येलेनले पनि अमेरिकाले अभूतपूर्व स्तरको डिफल्टको सामना गरिरहेको अनि छिटोमा जुन १ सम्ममा मसहुल कर्जाको भुक्तानी गर्न असक्षम अवस्थामा पुग्ने चेतावनी दिएकी थिइन् । साँच्चै यस्तो स्थिति आयो भने यो अमेरिकाको लागि त विनाशकारी भइहाल्यो । विश्वभर नै विनाश निम्तने छ ।

फिच बाहेकका दुई शीर्ष क्रेडिट रेटिङ एजेन्सीहरु मूडिज र एसएन्डपीले पनि अमेरिकी कर्जा शाखलाई ट्रिपल ए नै दिएका छन् । तर रेटिङ वाचलाई भने नकारात्मकमा राखेका छन् ।कर्जा सीमा बढाउने विषयमा सांसदहरुले सहमति जुटाउन सकेनन् भने तीन ओटै एजेन्सीले अमेरिकी कर्जाको स्तरलाई घटाउने छन् ।

संसदमा बढ्दो धु्रवीकरणले कर्जा सीमा बढाउन वा स्थगित गर्ने उपायमा पुग्नै नसक्ने अवस्था देखा परेको छ । फिचले कर्जा परिदृश्यमा गरेको कटौतीलाई ह्वाइट हाउसले कर्जा सीमा बढाउने हतारोका रुपमा औंल्याएको छ ।

सन् २०११ मा कर्जा सीमा संकट चुलिएको समयमा पनि एसएन्डपीले अमेरिकाको कर्जा शाखलाई घटाइदिएको थियो । अमेरिकाको इतिहासमा यो पहिलो पटक भएको थियो । त्यति बेला एजेन्सीले कर्जा शाखलाई घटाएर डबल एप्लसमा झारेको थियो ।

एक दशकभन्दा बढी समयसम्म पनि एजेन्सीले कर्जा शाखको स्तर पुरानै स्तरमा फर्काएन । अमेरिका डिफल्टमा गयो भने यसको असर सारा विश्व अर्थतन्त्रमा पोखिनेछ । विश्व अर्थतन्त्र नै मन्दीमा जाने विज्ञहरुले चेतावनी दिइरहेका छन् । एजेन्सी

Previous Post

सफा हिमाल अभियानः ३५ हजार किलोभन्दा बढी फोहर सङ्कलन

Next Post

पाकिस्तानमा शिख महिला हिंसा भोग्न बाध्य

सम्बन्धित खबर

विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय
जीवन शैली

विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

१३ साउन २०८३,
पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो
फिचर-ब्यानर

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

१३ साउन २०८३,
सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो
फिचर-ब्यानर

सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

१३ साउन २०८३,
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
अन्तर्राष्ट्रिय

गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित

१३ साउन २०८३,
जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु
फिचर-ब्यानर

जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु

१३ साउन २०८३,
सुनसरी घटनापछि प्रचण्डको आग्रह : प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ
समाचार

सुनसरी घटनापछि प्रचण्डको आग्रह : प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ

१३ साउन २०८३,
Load More
Next Post
पाकिस्तानमा शिख महिला हिंसा भोग्न बाध्य

पाकिस्तानमा शिख महिला हिंसा भोग्न बाध्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In