• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रियंकाको अन्डरवेयर हेर्न चाहन्थे निर्देशक

by
११ जेष्ठ २०८०,
0
प्रियंकाको अन्डरवेयर हेर्न चाहन्थे निर्देशक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नो बोलीका कारण चर्चामा आइरहन्छिन् । प्रियंकाले केही समयअघि बलिउडका विषयमा ठूला खुलासा गरेकी थिइन् ।

पहिला उनले उद्योगको नातावादको कुरा गरिन् भने पछि उनलाई बलिउडमा के कस्तो व्यवहार गरियोसम्मको खुलासा गरेकी छन् । अहिले भने उनले एक अन्तरवार्तामा बलिउडमा सुटिङका समयमा एक निर्देशकले आफ्नो अन्डरवेयर हेर्न चाहेको खुलासा गरेकी छन् ।

प्रियंकाका अनुसार यो घटना सन् २००२ देखि २००३ बीचको हो । उनी उद्योगमा नयाँ थिइन् र उनले अन्डरकभर एजेन्टको भूमिका निभाउनु पर्ने थियो । यो चरित्रका लागि उनले एक यस्तो निर्देशकसँग काम गरिरहेकी थिइन्, त्यस्तो निर्देशक उनले आजसम्म भेटेकी छैनन् ।

यो फिल्ममा एक दृश्यमा प्रियंकाले एक युवकलाई प्रलोभनमा पार्नु थियो । जसका लागि अभिनेत्रीलाई शरीरको सबै कपडा उतार्न भनिएको थियो ।

प्रियंका यो दृश्य कपडामै दिन चाहन्थिइन् । तर निर्देशकले उनलाई उनको अन्डरवेयर हेर्न चाहेको बताएका थिए । ‘तिमीले अन्डरवेयर देखाएनौं भने यो फिल्म हेर्न दर्शक किन आउने ? ’ त्यो निर्देशकले भनेको कुरा प्रियंकाले सम्झिइन् । निर्देशकको यो प्रस्ताव पछि प्रियंकाले फिल्म नै छोडिन् ।

Previous Post

नागरिकता प्राप्ति गर्दा अमेरिकी निस्सा बुझाइसकेको रविको दाबी

Next Post

‘सन् २०२३ मा २ करोड पर्यटकले जम्मू–कश्मीरको भ्रमण गर्ने भारत सरकारको अपेक्षा’

सम्बन्धित खबर

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो
अन्तर्राष्ट्रिय

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

१४ चैत्र २०८२,
रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
आवाज

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
Load More
Next Post
जम्मु कश्मिरका ३००० युवाहरूले एलजी मनोज सिन्हाबाट नियुक्ति पत्र प्राप्त गरे

‘सन् २०२३ मा २ करोड पर्यटकले जम्मू–कश्मीरको भ्रमण गर्ने भारत सरकारको अपेक्षा’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In