आँखा उघारेर सबैले देख्न सक्छन् तर आँखा बन्द गरेर कसले देख्न सक्छ ? अचम्म लाग्ने एउटा यस्तो जीव छ, जसले आँखा बन्द गरेर पनि देख्न सक्छ । ‘स्कंक’ नामको त्यो जीवले आँखा बन्द गरेर पनि देख्न सक्ने क्षमता राख्छ । त्यस्तै, पालैपालो आँखा बन्द गर्ने अनि मात्र सुत्ने जीव डल्फिन हो ।
साभारः ‘रोचक तथ्य’ पुस्तकबाट












