• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै

    राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै

    बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

    बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

    बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

    बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

    भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

    एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक

    एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुपर टाइफुन मावारबाट त्रस्त अमेरिका

by
१० जेष्ठ २०८०,
0
सुपर टाइफुन मावारबाट त्रस्त अमेरिका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। सुपर टाइफुन मवार अमेरिकातर्फ बढ्दै तीव्र गतिमा फैलिएको छ। विनाशकारी आँधीबेरी, उच्च हावा , वर्षा र बाढीका साथ क्षेत्र गुआम २० वर्ष भन्दा बढीको सबैभन्दा शक्तिशाली हुन सक्ने मौसम अधिकारीहरूले अनुमान गरेका छन् । यसैलाई ध्यानमा राख्दै अधिकारीहरूले कंक्रिटले नबनेका घरका बासिन्दाहरूलाई आकस्मिक आश्रयहरूमा सर्न निर्देशन दिएका छन्।

गुआमको राष्ट्रिय मौसम सेवा, साथै गुआमको उत्तर–उत्तरपूर्व करिब ४० माईल टाढा रहेको टापु रोटाले टाइफुनको चेतावनी जारी गरेको छ। मौसम अधिकारीका अनुसार सुपर टाइफुन मावारको केन्द्र हाल गुआमको दक्षिण(दक्षिणपूर्वमा छ, उत्तर(उत्तरपश्चिम तर्फ सर्दैछ।

मंगलबार (अमेरिकी पूर्वी डेलाइट टाइम) मवार आँधी एक “सुपर टाइफुन” बन्यो, जसको मतलब यो कम्तिमा १५० माइल प्रति घण्टाको हावा हो। त्यो बलियो श्रेणी ४ आँधीको बराबर छ । यो गुआम नजिक भएकाले मावारले कम्तिमा श्रेणी ५ को शक्तिमा हिर्काउन सक्ने मौसम अधिकारीले अनुमान गरेका छन् । एक बिज्ञप्ति सन्देशमा गभर्नर लु लियोन गुरेरोले मानिसहरूलाई शान्त रहन र मावार आँधीका लागि तयार रहन आग्रह गरेका छन् ।

मौसम विभागका अनुसार टाइफुन मावर मे २४ को मध्याह्नतिर गुआमको दक्षिणी भागमा पुग्ने अनुमान गरिएको छ। खतरालाई ध्यानमा राख्दै गभर्नरले नेशनल गार्डलाई तल्लो क्षेत्रमा बस्ने मानिसहरूलाई बाहिर निकाल्न मद्दत गर्न आदेश दिएका छन्।

श्रेणी ३ आँधीको केन्द्र मंगलबार गुआमबाट १९५ माइल (३१३.८ किलोमिटर) दक्षिणपूर्वमा थियो, मौसम विभागका अनुसार,यो आँधी ९ देखि १० माइल प्रतिघण्टामा उत्तरपश्चिममा सर्दैछ । मौसम अधिकारीहरूका अनुसार यो १४० माइल प्रति घण्टा (२२५ किलोमिटर) को गतिमा श्रेणी ४ आँधीको रूपमा ल्यान्डफल गर्ने अनुमान गरिएको थियो। हावा प्रति घण्टा १५० माइल पुग्न सक्ने गभर्नर गुरेरोले आफ्नो बिज्ञप्तिमा जनाएका छन् ।

बुधबार बिहानसम्म ८१ देखि ११० माइल प्रतिघण्टाको टाइफुन आँधीको सम्भावनाका साथै स्थानीय रूपमा बढी मात्रामा ८ देखि १५ इन्चसम्म वर्षा हुने सम्भावना रहेको गभर्नरको अफिसले जनाएको छ।

विनाशकारी आँधीलाई ध्यानमा राख्दै गभर्नरले गुआममा आज दिउँसो १:०० बजेदेखि लकडाउन लागू गर्ने आदेश जारी गरेका छन्। यसका साथै तल्लो क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई साँझ ६ बजेसम्म घर छाड्न र उच्च स्थानमा सर्न अपिल गरिएको छ । आँधी आउनुअघि मानिसहरूले पानी, जेनेरेटर, खाद्यान्न र अत्यावश्यक सामग्रीको भण्डारण गरिरहेका छन्। काठ र टिनले बनेका घरहरू यथाशीघ्र खाली गर्न निर्देशन दिइएको छ ।

Previous Post

सामान्य ज्ञान पढौँ र जानौँ

Next Post

नवनियुक्त वनमन्त्री महतो र शिक्षा राज्यमन्त्री यादवले लिए शपथ

सम्बन्धित खबर

रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै
आवाज

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै

४ अशोज २०८३,
बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध
समाचार

बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

४ अशोज २०८३,
बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार
समाचार

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

४ अशोज २०८३,
संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
समाचार

संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

४ अशोज २०८३,
भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले
आर्थिक

भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

४ अशोज २०८३,
एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक
खेलमैदान

एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक

४ अशोज २०८३,
Load More
Next Post
नवनियुक्त वनमन्त्री महतो र शिक्षा राज्यमन्त्री यादवले लिए शपथ

नवनियुक्त वनमन्त्री महतो र शिक्षा राज्यमन्त्री यादवले लिए शपथ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In