• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    संयुक्त राष्ट्र सङ्घका आगामी महासचिवका लागि छनोट प्रक्रिया सुरु

    मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो

    छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

    क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया

    क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव

    डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

    डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

    ब्रोड पिकमा हिमपहिरो, पाँच नेपालीसहित दश आरोही सम्पर्कविहीन

    ब्रोड पिकमा हिमपहिरो, पाँच नेपालीसहित दश आरोही सम्पर्कविहीन

    बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो

    करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

म्याग्दीको ढकायो विदेशमा कोसेली

by
१० जेष्ठ २०८०,
0
म्याग्दीको ढकायो विदेशमा कोसेली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । म्याग्दीको उच्च पहाडी क्षेत्रको जङ्गलमा पाइने ढकायो साग कोसेलीका रुपमा विदेशसम्म पुग्न थालेको छ । रोजगारी, पेसा, व्यवसाय र अध्ययनका सिलसिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरु र म्याग्दी घुम्न आउने स्वदेशी तथा विदेशी पाहुनाले ढकायोलाई कोसेलीका रुपमा लैजाने गरेका हुन् ।

अन्नपूर्ण गाउँपालिका–३ काभ्रेकी सुकमाया बुढाथोकीले बेलायत, हङकङ, जापानलगायत देशमा ढकायो पठाउने गरेको बताईन । “विदेशमा रहेका आफन्तलाई कोसेली पठाउन दुई जनालाई एक दिनको ज्याला दिएर जङ्गलबाट ढकायो टिप्न लगाई सुकाएर राखेको छु”, उनले भनिन , “घुम्न आउने पर्यटकहरुले पनि किनेर लैजान्छन् ।”

मुस्ताङ जाने र फर्कने स्वदेशी पाहुनाहरुले पनि ढकायोको साग किनेर कोसेली लैजाने गरेका र विदेशमा भएका आफन्तले माग गरेपछि हरियो ढकायो टिपेर सुकाई गुन्द्रुक बनाइएको बुढाथोकीले बताईन । उनले करिब एक सय किलोग्राम ढकायोको गुन्द्रुक बनाएर राखेकी छन् ।

विदेशमा म्याग्देलीले सञ्चालन गरेका रेष्टुराका मेन्युमा ढकायोको गुन्द्रुक परिकारका रुपमा पाइन्छ । स्वादिलो, तागतिलो, पोषिलो र स्वस्थकर हुने भएकाले विदेश तथा देशका विभिन्न बजार क्षेत्रमा ढकायोको गुन्द्रुकको माग बढेको हो । बेनीको कोसेली घरकी सञ्चालक पुष्पा पुनले म्याग्दी घुम्न आउने पाहुनाहरुले ढकायोकै गुन्द्रुक किनेर लैजाने गरेका बताईन।

जेठ महिना ढकायोको साग सङ्कलन गर्ने याम हो । म्याग्दीको दाना, नारच्याङ, शिख, घार, हिस्तान, राम्चे, कुइनेमङ्गलेका बासिन्दा ढकायो सङ्कलन गर्न जङ्गल जान थालेका छन् । दुई हजार पाँच सयदेखि तीन हजार मिटर उचाइमा ढकायोको साग पाइन्छ ।

बिहानै उठी जङ्गल गएर साँझ बोरामा एक भारी ढकायो लिएर आउन सकिने अन्नपूर्ण–३ काभ्रेका रामु बुढाथोकीले बताए । हरियो र ताजा ढकायो सागलाई कुटेर तीन दिनसम्म चर्को घाममा सुकाइन्छ र यसलाई प्लास्टिक तथा बट्टामा प्याकिङ गरेर राखेपछि एक वर्षसम्म प्रयोग गर्न सकिन्छ ।

आलुलगायत अन्य प्रजातिका तरकारीमा मिसाएर उपभोग गर्न सकिने ढकायो सुकाउने क्रममा पानीबाट बचाउन ध्यान दिनुपर्ने दाना काभ्रेका बमबहादुर राम्जालीले बताए । बजारमा माग आएपछि खेर गइरहेको ढकायोको साग आम्दानीको स्रोत बनेको छ । ढकायो सङ्कलन गरेर एकै दिनमा दुईदेखि तीन हजारसम्म आम्दानी गर्न सकिने उनको भनाइ थियोे ।

Previous Post

सोमिलिया, इथियोपिया र केन्याका ७० लाख बालबालिका कुपोषणको शिकार

Next Post

कति छ बुधबारको विदेशी मुद्राको विनिमय दर ?

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्र सङ्घका आगामी महासचिवका लागि छनोट प्रक्रिया सुरु

१५ साउन २०८३,
मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो
आर्थिक

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

१५ साउन २०८३,
क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया
आवाज

क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव

१५ साउन २०८३,
डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा
अन्तर्राष्ट्रिय

डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

१५ साउन २०८३,
ब्रोड पिकमा हिमपहिरो, पाँच नेपालीसहित दश आरोही सम्पर्कविहीन
अन्तर्राष्ट्रिय

ब्रोड पिकमा हिमपहिरो, पाँच नेपालीसहित दश आरोही सम्पर्कविहीन

१५ साउन २०८३,
बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो
आर्थिक

करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन

१५ साउन २०८३,
Load More
Next Post
कति छ आइतबारको विदेशी मुद्राको विनिमय दर ?

कति छ बुधबारको विदेशी मुद्राको विनिमय दर ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In