• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

    युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

    बाढीको चुनौतीबीच बिजुली बेचेर भदौमा नेपालले कमायो ५ अर्ब ९ करोड

    बाढीको चुनौतीबीच बिजुली बेचेर भदौमा नेपालले कमायो ५ अर्ब ९ करोड

    सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ

    सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

    रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै

    राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै

    बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

    बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अटल विहारी वाजपेयीका केही अमर वाणीहरु

by
१० जेष्ठ २०८०,
0
काँधमा काँध मिलाएर, कदमसँग कदम मिलाएर हामीले जीवन यात्रालाई ध्येय सिद्धिको शिखरसम्म पु-याउनु छ – अटलबिहारी बाजपेयी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. को हाम्रो समाथ छ ? को हाम्रो मित्र हो ? यो विदेश नीतिले हामीलाई मित्रविहीन बनाएको छ ? यो विदेश नीति राष्ट्रिय हितको संरक्षण गर्नमा विफल भएको छ । यस विदेश नीतिमा पुनर्विचार हुनुपर्छ । कल्पनाको लोकबाट तल झरेर हामीले हाम्रो विदेश नीतिको निर्धारण गरौँ ।

२. हामी आफ्नो घरमा एकअर्कालाई प्रोग्रेसिव भन्न सक्छौँ, रिएक्सनरी भन्न सक्छौँ तर रसलाई अनुमति दिन सक्दैनौँ कि हाम्रो देशका घरेलु समस्यामा दखल गरोस् र कसैलाई प्रोग्रेसिव र रिएक्सनरी भनोस् ।

३. नेपाल हाम्रो छिमेकी देश हो । संसारका कुनै पनि देश यति निकट हुन सक्दैनन् जति भारत र नेपाल छन् । इतिहासले, भूगोलले, परम्पराले, संस्कृतिले, धर्मले, नदीले हामीलाई आपसमा बाँधेका छन् ।

४. परमात्मा पनि आऊन् र यदि भनुन् कि छुवाछूत मान तब म त्यस्ता परमात्मालाई पनि मान्न तयार छैन । तर परमात्माले त्यसो भन्न सक्दैनन् ।

५. मानव–मानवका बीचमा जुन भेदको पर्खाल खडा छ, तिनलाई ढाल्नु छ र त्यसका लागि एक राष्ट्रिय अभियानको आवश्यकता छ ।

६. अस्पृश्यता कानुन विरुद्ध मात्र छैन त्यो त परमात्मा र मानवताको विरुद्धमा एक गम्भीर अपराध हो ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

कति छ बुधबारको विदेशी मुद्राको विनिमय दर ?

Next Post

सिंहदरबारका मन्त्रालयहरू मिटिङका अखडा

सम्बन्धित खबर

युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन
आवाज

युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

४ अशोज २०८३,
बाढीको चुनौतीबीच बिजुली बेचेर भदौमा नेपालले कमायो ५ अर्ब ९ करोड
फिचर-ब्यानर

बाढीको चुनौतीबीच बिजुली बेचेर भदौमा नेपालले कमायो ५ अर्ब ९ करोड

४ अशोज २०८३,
सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ
आर्थिक

सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ

४ अशोज २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

४ अशोज २०८३,
रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै
आवाज

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै

४ अशोज २०८३,
बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध
समाचार

बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

४ अशोज २०८३,
Load More
Next Post
निर्वाचन बिथोल्न २३ समूह सक्रिय भएको गृहको निष्कर्ष

सिंहदरबारका मन्त्रालयहरू मिटिङका अखडा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In