• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    खच्चामा सडक खण्ड अवरुद्ध

    खच्चामा सडक खण्ड अवरुद्ध

    पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

    पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    खच्चामा सडक खण्ड अवरुद्ध

    खच्चामा सडक खण्ड अवरुद्ध

    पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

    पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पत्रकारिता जुनसुकै अवस्थामा पनि सत्यतथ्यमा आधारित हुनुपर्छ– न्यायाधीश आचार्य

by
९ जेष्ठ २०८०,
0
पत्रकारिता जुनसुकै अवस्थामा पनि सत्यतथ्यमा आधारित हुनुपर्छ– न्यायाधीश आचार्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्यले समाजमा हुने विकृति र विसंगतिका विरुद्ध संचारकर्मीले आवाज उठाइराख्नु पर्ने बताउनुभएको छ ।

पोखरामा सोमबार आयोजित संसदीय पत्रकार मञ्च गण्डकीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ तथा पदस्थापन कार्यक्रममा बोल्दै मुख्य न्यायाधीश आचार्यले पत्रकार आचार संहिता भित्र रहेर संचारकर्मीले गलत प्रवृतिका विरुद्ध समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।

कुनैपनि समाचार लेख्दा एउटा मात्र समाचार श्रोतलाई आधार नबनाई सम्बन्धित व्यक्तिहरुसँग कोट लिएर समाचार बाहिर ल्याउन सकियो भने पूर्ण र सत्यतथ्यमा आधारित समाचर बन्ने सक्ने भनाई उहाँको छ ।

अदालबाट हुने गतिविधिका समाचार संचार माध्यममा निकै कम आउने गरेको वताउँदै उहाँले अदालतबाट हुने राम्रा नराम्रा दुबै खालका कामहरुको समाचार बाहिर ल्याइदिन समेत उहाँले आग्रह गर्नुभयो ।

जनताको प्रत्यक्ष चासोको विषय रहेको संसदीय गतिविधिका विषयमा संचारकर्मीले रिपोर्टिङ गरी उनीहरुको गसतिविधि जनतामाझ पस्कन समेत उहाँले आग्रह गर्नुभयो । अदालत सधै स्वतन्त्र प्रेसको पक्षमा उभिने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।

बरिष्ठ कानून व्यवसायी सुरेन्द्र थापामगरले संचारकर्मीले छिटो समाचार दिने नाउँमा गलत समाचार सम्प्रेषण तथा प्रशारण गर्न नहुने बताउनुभयो । नेपाली पत्रकारिताले निश्पक्ष र विश्वशनीय समाचार दिन सक्नु पर्नेमा उहाँको जोड थियो ।

उच्च अदालत वार एशोसियसन पोखराका अध्यक्ष विष्णु शर्माले पत्रकारिता कठिन र जिम्म्ेवार पेशा हुँदा संचारर्कीले समाचार लेख्दा गम्भीर हुन जरुरी भएको बताउनुभयो । साथै उहाँले पत्रकारिता रामबाण भएकै कारण समाचार सम्प्रेषण गर्दा धेरै श्रोतहरु खोजेर निश्कर्षमा पुग्नुपर्ने सुझाव दिनुभयो ।

संसदीय पत्रकार मञ्च गण्डकी निर्वाचन समिति संयोजक एवं कानून व्यवसायी सरास्वती सुवेदीले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ तथा पदस्थापन गराउनुभएको थियो । संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्ष भरत कोइराला, नागरिक समाजका कास्कीका अध्यक्ष नरेन्द्रमान लालचन, नेपाल पत्रकार महासंघ कास्कीका सचिव माधव बराल लगायतले आफ्ना भनाई राख्नुभएको थियो ।

Previous Post

राष्ट्रियसभा : नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री

Next Post

दलको लेखापरीक्षणमा शङ्काः विशेषज्ञ खटाइदिन महालेखालाई निर्वाचन आयोगको पत्राचार

सम्बन्धित खबर

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै
समाचार

पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

१४ जेष्ठ २०८३,
सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास
समाचार

सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

१४ जेष्ठ २०८३,
खच्चामा सडक खण्ड अवरुद्ध
समाचार

खच्चामा सडक खण्ड अवरुद्ध

१४ जेष्ठ २०८३,
पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा
फिचर-ब्यानर

पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

१४ जेष्ठ २०८३,
Load More
Next Post
८२ वटा दलले बुझाएनन् निर्वाचन आयोगमा आय व्ययको हिसाव

दलको लेखापरीक्षणमा शङ्काः विशेषज्ञ खटाइदिन महालेखालाई निर्वाचन आयोगको पत्राचार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In