• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

    पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नासाको चन्द्रमा मिशनमा दुई अर्बपतिको प्रतिष्पर्धा

by
९ जेष्ठ २०८०,
0
नासाको चन्द्रमा मिशनमा दुई अर्बपतिको प्रतिष्पर्धा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । मानिसलाई चन्द्रमामा पुर्याउने दौड सुरु भएको छ । एलन मस्कको स्पेसएक्स पछि नासाले अब अर्बपति जेफ बेजोसको कम्पनी ब्लू ओरिजिनसँग ३।४ बिलियन डलरको नयाँ सम्झौता गरेको छ ।

मस्कको स्पेस एक्सले यसअघि नै नासासँग चन्द्रमा मिशनका लागि सम्झौता गरिसकेको छ । नासाले २०२१ मा नै स्पेसएक्ससँग २।९ बिलियन डलरको सम्झौता गरेको थियो ।

बेजोसको अन्तरिक्ष अन्वेषण कम्पनी ब्लू ओरिजिनले नै सम्झौताको पुष्टि गरेको हो । यो ठेक्का ‘आर्टेमिस भर्सेस मिसन’ अन्तर्गत प्रदान गरिएको हो । जुन नासाको महत्वाकांक्षी परियोजना हो । यो परियोजना मानिसलाई चन्द्रमामा पुर्याउने अभियानमा समर्पित रहेको छ । जसका कारण अमेरिकाका दुई ठूला कम्पनीबीच प्रतिस्पर्धा सुरु भएको छ ।

न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार नासाले ३।४ बिलियन डलरको बदलामा चन्द्रमा ल्यान्डर मागेको छ । जुन ५० फिटको अन्तरिक्षयानको हिस्सा हुनेछ । जसलाई ब्लू मुन भनिन्छ । मिशन २०२९ मा सुरु हुनेछ । यसमार्फत ४ जना अन्तरिक्ष यात्रीलाई चन्द्रमाको सतहमा अवतरण गरिनेछ ।

यसमार्फत नासाले चन्द्रमाको दक्षिणी ध्रुवको खोजी गर्न चाहन्छ । यस सम्झौतामा नासाका अधिकारीहरुले चन्द्रमा मिशनलाई थप प्रतिस्पर्धी बनाउन ब्लू ओरिजिनसँग सम्झौता गरेको बताएका छन् । साथै नासाले कुनै एउटा मिशन असफल भएमा त्यसको ब्याकअप तयार गर्न दुई कम्पनिसँग सम्झौता गरेको स्पष्ट गरेको छ ।

चन्द्रमा पुग्न नासाका ४ मिसन

आर्टेमिस- १ चन्द्र मिशनको लागि नासा को एक परीक्षण उडान हो, जसमा कुनै पनि अन्तरिक्ष यात्री पठाइएको थिएन । यस उडानको साथ, वैज्ञानिकहरूको उद्देश्य चन्द्रमामा अन्तरिक्ष यात्रीहरूको लागि उपयुक्त अवस्था सुनिश्चित गर्नु थियो । यो मिसन अन्तर्गत, ओरियन क्रु क्याप्सुल नासाको एसएलएस मेगा रकेट मार्फत चन्द्रमाको धेरै नजिक पुग्नेछ, तर अवतरण हुनेछैन । अन्तरिक्ष यात्रीहरू सामान्यतया चालक दलको क्याप्सुलमा बस्छन्, तर यस पटक यो खाली थियो । यो मिसन २५ दिन ११ घण्टा ३६ मिनेटको थियो, त्यसपछि यो पृथ्वीमा फर्किएको थियो । अन्तरिक्षयानले कुल २० लाख ९२ हजार १४७ किलोमिटरको दूरी तय गरेको थियो ।

आर्टेमिस- २ मिसन अन्तर्गत, ओरियन क्याप्सुलले पृथ्वीबाट ४ अन्तरिक्ष यात्रीहरूलाई टाढा लैजानेछ, जहाँ मानिसहरू आजसम्म गएका छैनन् । यो १० दिने मिसन हुनेछ । जुन चन्द्रमाको नजिक भएर पृथ्वीमा फर्किनेछ । यस मिशन अन्तर्गत, अन्तरिक्ष यानको क्षमता परीक्षण गरिनेछ । यो मिशन २०२४ को नोभेम्बरमा हुने नासाले जनाएको छ ।

आर्टेमिस- ३ स् तेस्रो आर्टेमिस मिसन अन्तर्गत, दुई अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमामा लगिनेछ । यसमा एक महिला हुनेछन् । यो मिसन ऐतिहासिक हुनेछ । यसको कारण यो छ कि यस मिसन मार्फत विश्वको पहिलो महिलाले चन्द्रमामा पाइला राख्ने छिन् । अन्तरिक्ष यात्रीहरू चन्द्रमाको दक्षिणी ध्रुवमा एक हप्ता बस्नेछन् । नासाले २०२५ मा यो मिशन लन्च गर्ने जनाएको छ ।

आर्टेमिस- ४ मिसन मार्फत, नासाले दोस्रो पटक मानिसलाई चन्द्रमामा लैजानेछ । यस पटक चन्द्रमामा अन्तरिक्ष यात्रीहरुको बसाई धेरै दिन रहनेछ । पहिलो अश्वेत अन्तरिक्ष यात्री पनि यस अभियानमा संलग्न हुनेछन् । नासाले यो मिशन २०२८ को सेप्टेम्बरमा लन्च गर्ने योजनामा काम गरिरहेको छ ।

Previous Post

आरआरआरका भिलेन रे स्टीवेन्सनको निधन

Next Post

रोचक तथ्यः बेहुली चोर्ने विवाह ?

सम्बन्धित खबर

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
आवाज

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’
समाचार

पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

१४ चैत्र २०८२,
Load More
Next Post
रोचक प्रसङ्गः बिहेमा बेहुलीको जन्ती ?

रोचक तथ्यः बेहुली चोर्ने विवाह ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In