• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोहण टोली धवलागिरि आधार शिविरमा

    आरोहण टोली धवलागिरि आधार शिविरमा

    युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

    युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

    बाढीको चुनौतीबीच बिजुली बेचेर भदौमा नेपालले कमायो ५ अर्ब ९ करोड

    बाढीको चुनौतीबीच बिजुली बेचेर भदौमा नेपालले कमायो ५ अर्ब ९ करोड

    सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ

    सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

    रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै

    राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी रामातीर्थका केही अमर वाणीहरु

by
९ जेष्ठ २०८०,
0
स्वामी रामातीर्थका केही अमर वाणीहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. यदि दर्शनशास्त्रको लक्ष्य यो हो कि हामीले शान्तिपूर्वक मृत्युलाई आलिङ्गन गर्न सकौँ, तब त्यसको लागि वेदान्त दर्शनको अध्ययन भन्दा ठूलो अरु कुनै तयारी हुन सक्दैन ।

२. यदि तिमी वेदान्तलाई साक्षात्कार गर्न सक्छौ तब नरक पनि तिम्रा लागि स्वर्ग बन्नेछ । जीवन साँच्चिकै बाँच्न योग्य हुनेछ । कहिल्यै कुनै चिन्ता र सङ्कट आउन सक्दैन । चित्त सधैँ एकाग्र, प्रसन्न, तत्पर र प्रफुल्ल रहनेछ ।

३. सफलताको रहस्य हो वेदान्तलाई व्यवहारमा ल्याउनु । व्यवहारिक वेदान्त नै सफलताको साँचो हो ।

४. वेदान्तको शिक्षा ग्रहण गरेर मानिस शोक, भय र चिन्ताबाट विमुक्त भइहाल्दछ

५. सिपाही, जो कुनै युद्ध क्षेत्रमा जाने तयारीमा हुन्छ, यो सोच्दैन कि उसले कुन चाहिँ नयाँ वस्तु आफ्नो पिठ्युँमा बोकेर लानुपर्दछ, बरु ऊ यो सोच्दछ कि उसले कुन कुन वस्तु छोडेर जान सक्दछ । त्यसैले यदि तिमी यहाँ यश, सुख, भोग, विलास अथवा त्यस्ता वस्तु आफ्नो लागि खोजिरह्यौ भने हिँड्ने बेला तिनै वस्तुको चित्र तिम्रो अगाडि प्रकट हुनेछन्, ती तिमीसँगै टाँसिने छन्, तिमीले तिनलाई सँगै लानुपर्नेछ ।

६. अवश्यमेव त्यही चित्र र त्यही शक्तिहरु जसलाई तिमी स्वयम् आफ्नो इच्छाले जगाउँछौ, तिम्रो वरिपरि जम्मा हुनेछन् र तिम्रो लागि एक नयाँ शरीर तयार गरिदिनेछन् जो पुनः जीवन र सुखको पुकार मच्चाउनेछ ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

दलको लेखापरीक्षणमा शङ्काः विशेषज्ञ खटाइदिन महालेखालाई निर्वाचन आयोगको पत्राचार

Next Post

तातोपानी नाकाको कन्तबिजोग

सम्बन्धित खबर

आरोहण टोली धवलागिरि आधार शिविरमा
आर्थिक

आरोहण टोली धवलागिरि आधार शिविरमा

४ अशोज २०८३,
युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन
आवाज

युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

४ अशोज २०८३,
बाढीको चुनौतीबीच बिजुली बेचेर भदौमा नेपालले कमायो ५ अर्ब ९ करोड
फिचर-ब्यानर

बाढीको चुनौतीबीच बिजुली बेचेर भदौमा नेपालले कमायो ५ अर्ब ९ करोड

४ अशोज २०८३,
सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ
आर्थिक

सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ

४ अशोज २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

४ अशोज २०८३,
रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै
आवाज

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै

४ अशोज २०८३,
Load More
Next Post
चिनको अघोषीत नाकाबन्दी, सुनसान छ तातोपानी नाका

तातोपानी नाकाको कन्तबिजोग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In